• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वरिष्ठ स्वास्थ्य पत्रकार मिश्रलाई पितृ शोक

May 2nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वरिष्ठ स्वास्थ्य पत्रकार मिश्रलाई पितृ शोक

हेल्थ टुडे,
काठमाडौ,१९ बैशाखः
वरिष्ठ स्वास्थ्य पत्रकार एंव कान्तिपुर दैनिकका रिपोर्टिङ चिफ अतुल मिश्रका बुवा जयानन्द मिश्रको ८८ वर्षको उमेरमा निधन भएको छ । एक महिनादेखि अस्वस्थ रहनुभएका मिश्रको उपचारको क्रममा विहिबार विहान ११ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
नेपाल सरकारको विडिओ (ब्लक डेभ्लपमेन्ट अफिसर) रहनुभएका मिश्रले प्रजातान्त्रिक विचारधाराका कारण तत्कालिन पञ्चायतको तिव्र दवावले जागिर छोड्नुपरेको थियो ।
तत्कालिन शाहीकालबिरुद्ध चलेको प्रजातान्त्रीक आन्दोलनको क्रममा उहाँले अग्रमोर्चामा रहेर प्रजातन्त्र प्राप्तिको लागि अग्रणी भूमिका खेल्नुभएको थियो । शाहीकालमा प्रतिबन्धित नेपाली कांग्रेसका तर्फबाट राजविराज नगरपालिकाको मेयरको प्रत्याशी रहनुभएका मिश्रले त्यसताका शाही सरकारविरूद्ध १० दिनसम्म आमरण अनशन बस्नुभएको थियो ।
विएसम्मको औपचारिक शिक्षा पुरा गर्नुभएका स्वर्गीय मिश्रका श्रीमती,दुई छोरा र दुई छोरी छन् । स्वर्गीय मिश्रको अन्तिम दाहसंस्कार शुक्रबार राजविराजमा गरिने पारिवारिक श्रोतले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुरक्षित सुत्केरीको लागि नगरपालिकाद्वारा जनचेतना अभियान सञ्चालन
Next article तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन बैशाख २१ र २२ गते काठमाडौमा हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web