• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विषालु च्याउ खाँदा सल्यानमा १२ जना बिरामी, २ को अवस्था गम्भीर

July 26th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विषालु च्याउ खाँदा सल्यानमा १२ जना बिरामी, २ को अवस्था गम्भीर

हेल्थ टुडे,
सल्यान,१० साउनः विषालु च्याउ खाएर सल्यान जिल्लामा १२ जना बिरामी परेका छन् । बिरामी मध्ये उपचार गराई रहेका २ जनाको अवस्था गम्भिर छ । जिल्ला अस्पताल सल्यानका अनुसार पछिल्लो १५ दिनमा विषालु च्याउ खाएर बिरामी भएका १२ जनाको उपचार भईरहेको छ ।

साउन ४ गते च्याउ खाएर बेहोस अवस्थामा आएका बागचौर नगरपालिका–४ पेदीखोलाका टोपबहादुर बस्नेत र साउन ९ गते बनगाडकुपिण्डे नगरपालिका–९ जैतपानीका खिमबहादुर बुढाथोकीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरेको अस्पतालले जनाएको छ ।

च्याउ खाएर बिरामी भएकालाई उपचारमा ल्याउनुअघि चुक, दही तथा अन्य घरेलु खानेकुरा खुवाउने गरेको पाइएको भन्दै उनले त्यसो नगर्न चिकित्सकले सुझाव दिएका छन् । बेहोस मान्छेलाई चुक तथा दही खुवाउँदा फोक्सोमा गएरर असर गर्ने भएकाले सचेत बनेर तत्काल स्वास्थ्य संस्था ल्याउन चिकित्सकले आग्रह गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नसर्ने रोगबाट नेपालमा हरेक वर्ष १ लाख २७ हजार बढीको मृत्यु
Next article इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) स्थापनाको लागि ४१ रोपनी जग्गा दिने सरकारको निर्णय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132393
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web