• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) स्थापनाको लागि ४१ रोपनी जग्गा दिने सरकारको निर्णय

July 26th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) स्थापनाको लागि ४१ रोपनी जग्गा दिने सरकारको निर्णय

हेल्थ टुडे,
काठमाडौ,१० साउनः बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) स्थापना गर्नका लागि सरकारले ४१ रोपनी जग्गा उपब्लध गराउने भएको छ। साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४१ रोपनी १० आना ३ पैसा लिजमा उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

उक्त जग्गा साविक खड्का भद्रकाली गाविस वडा नंं ७ कित्ता नं. ७३ हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ हेपाली हाइटमा कित्ता नं. २३ को उपलव्ध गराउने निर्णय सरकारले गरेको हो । डा.कोइराला नेतृत्वको टिमले काठमाडौँमा १०० सैय्या सहित सातवटै प्रदेशमा ५० सैय्या क्षमताको विशेषज्ञ सेवा सहितको विशिष्ठीकृत बाल अस्पताल खोल्ने तयारी गरेको छ ।

उक्त परियोजना काठमाडौँ भित्र आगामी दुई बर्ष र प्रदेशमा ३ बर्ष भित्रमा सम्पन्न हुने बताइएको छ । प्राडा कोइराला अध्यक्ष रहेको किओचमा दीपकराज सापकोटा, गोविन्दप्रसाद अधिकारी, बीरेन्द्रबहादुर बस्नेत, डा जोतिन्द्र शर्मा, भुवन दाहाल र भवानी राणा सदस्य रहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सकले बिरामीबाट तोकिएभन्दा ६० प्रतिशत बढी परामर्श शुल्क लिने गरेको खुलासा
Next article विषालु च्याउ खाँदा सल्यानमा १२ जना बिरामी, २ को अवस्था गम्भीर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web