• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुमेरुमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा

August 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुमेरुमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा

हेल्थ टुडे,

काठमाडौं, १६ साउन :  ललितपुर धापाखेलमा रहेको सुमेरु अस्पतालले पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालले दुई जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिएको छ । मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेको नेतृत्वमा अस्पतालले दुई जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको हो । सुमेरुमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । शुक्रानी योञ्जन र विकास गुरुङको सफल मिर्गौला प्रत्यारेपण गरिएको अस्पतालले जनाएको छ ।  दुवै जनामा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको डा काफ्लेले बताए । ’ स्वास्थ्य मन्त्रालयले ५ महिना अगाडि मिर्गौला प्रत्यारोपणका लागि सुमेरुलाई स्वीकृति दिएको थियो । हामीले भविष्यमा सर्वसुलभ तरिकाले प्रत्यरोपणलाई निरन्तरता दिने सोचेका छौं,’ डा. काफ्ले भने ।

नेपालमा सन् २००८ देखि सफल मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक सफल मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । त्यसपछि वीर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र हुदै अहिले निजी क्षेत्रका ग्राण्डी, निदान, भरतपुर मेडिकल कलेज, चितवन मेडिकल कलेज हुदै सुमेरुमा पनि सुरु भएको हो । नेपालमा सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण मानव अंग प्रत्यारोपण केन्द्रमा हुने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपचारको क्रममा सुत्केरीको मृत्यु
Next article एक दशकमा म्याग्नसको फड्को, ८६ भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132469
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web