• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. भण्डारीलाई सफाई

March 31st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. भण्डारीलाई  सफाई

नक्कली प्रमाणपत्रको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरि अदालतमा मुद्दा चलाइएका डा.जगानन्द भण्डारीलाई जिल्ला अदालत ललितपुरले सफाई दिएको छ । ब्युरोले  देशका विभिन्न स्थानबाट ३६ जना चिकित्सकलाई असार ३ गते पक्राउ गरि सम्बन्धित जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

ब्युरोले यथेस्ट प्रमाण विनै मुद्दा चलाइएको भन्दै ललितपुर जिल्ला अदालतले नेपाल परिवार नियोजन संघ, युएसएआईडी प्रोजेक्टमा चिफ अफ पार्टीको रुपमा कार्यरत डा. भण्डारीलाई हालै सफाई दिएको हो ।  डा. भण्डारीसंगै पक्राउ परेर मुद्दा चलाइएका डा. दिपेश पौडेललाई पनि ललितपुर जिल्ला अदालतले सफाई दिएको छ । नर्भिक हस्पिटलमा कार्यरत बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्तालाई पनि केही दिन पहिले जिल्ला अदालत काठमाडौंले सफाई दिएको थियो ।  ब्युरोले त्यति बेला भारतका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेका १०९ जना चिकित्सकको शैक्षिक प्रमाणपत्रको अनुसन्धान गरेको भए पनि ३६ जनामाथि मात्र मुद्दा चलाएको थियो ।

मुद्दा चलाइएका मध्ये अधिकांशले अदालतले सफाई पाइसकेका छन । नेपाल प्रहरीका डिआईजी एवं व्युरो प्रमुख नवराज सिलवालले चर्चामा आउन यो अप्रेसन चलाएर केही चिकित्सकलाई बदनाममात्र गरेको र अरुको हकमा कुनै छानविन नै अगाडि नबढाएको पिडितहरु बताउँछन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्याथोलोजिस्ट एसोसिएसनमा डा.शैलेश
Next article नयाँ वर्षमा ‘म स्वस्थ, मेरो देश स्वस्थ्य’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132700
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web