• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

अब्बल नेपालगन्ज मेडिकल कलेज

May 20th, 2017 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब्बल नेपालगन्ज मेडिकल कलेज

 

नेपालगन्ज मेडिकल कलेज नेपालको चर्चित मेडिकल कलेजहरुमध्येको एक हो । काठमाडौं उपत्यका बाहिर रहेका मेडिकल कलेज मध्ये सर्वोत्कृष्ठ यो मेडिकल कलेजले चिकित्साशास्त्रमा अब्बल डाक्टर उत्पादन गर्नुका साथै सुदूर र मध्यपश्चिमका लाखौ विरामीलाई विशेषज्ञ सेवा प्रदान गरिरहेको छ । काठमाडौं विश्व विद्यालयबाट मान्यता प्राप्त यो मेडिकल कलेजमा नेपालका मात्र नभएर भारतीय विद्यार्थी पनि एमबिबिएस पढ्न आउने गरेका छन् । मेडिकल कलेजले एबबिबिएस कार्यक्रमका साथ नर्सिङ र स्नातकोत्तर कक्षा (एमडी र एमएस) पनि सञ्चालन गरेको छ ।

खुला वातावरण, प्रयाप्त क्षेत्रफल, आवश्यक भौतिक सुविधा भएको यो मेडिकल कलेजले आफ्नो दायित्व सफलताका साथ निर्वाह गरिरहेको छ । कुनै पनि मेडिकल कलेज राजधानी बाहिर जान नमानीरहेको बेला यसले जनताको स्वास्थ्य सेवालाई समेत ध्यानमा राखेर चिकित्साशास्त्रको पढाई थाल्नु आफैमा ठूलो कुरा थियो । अहिले पनि यसले आफ्नो उद्देश्यलाई दृढताका साथ अगाडि बढाईरहेको छ ।  यो मेडिकल कलेजले कोहलपुरमा शिक्षण अस्पताल र नेपालगन्जमा अस्पताल सञ्चालन गरिरहेको छ । सुदूर पश्चिममा अहिलेसम्म मेडिकल कलेज नभएकाले यही मेडिकल कलेजले यो क्षेत्रका २७ लाख विरामीलाई विशेषज्ञ सेवा प्रदान गरिरहेको छ । मेडिकल कलेजले मुटु, मिर्गौला, कलेजोका विरामीका लागि बिेशषज्ञ सेवा सहित सर्जरी सेवा उपलब्ध गराइरहेको छ । तर अधिकांश विशेषज्ञ काठमाडांै बाहिर जान नमान्ने कारणले बेला बेलामा समस्या हुने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनकर्मी माझ परिवार नियोजन
Next article औषधि व्यवस्था विभागमा धर्ना

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

Jul 28th 12:02 PM
समाचार

आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133691
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web