• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यात्रामा वान्ता भए यसो गरौ

November 26th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यात्रामा वान्ता भए यसो गरौ

हेल्थ टुडे,

धेरै मानिसहरु यात्रामा निस्किने बेला सोचमग्न भएर निस्कन्छन । गाडीमा यात्रा गर्न नपाई बान्ता हुने हो की भनेर डरले के गरौ के गरौ भईरहेको हुन्छ । यात्रा गर्दा धेरै मानिसहरु बान्ता गरिरहेका हुन्छन् विशेषगरी पहाडी राजमार्ग धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढी हुन्छ । यात्रामा बान्ता हुदा यात्रा नरमाईलो हुने,फोहोर हुने भ्रमणमा निस्केको मानिसलाई त घुमेको रमाईलो भन्दा पनि बान्ताको चिन्ताले बढी सताएको हुन्छ । त्यसकारण यत्रालाई सहज बनाउन र रमाईरहन निम्न कुरा गर्दा ठिक होला ।

बान्ता हुनुका कारण

  •  यात्रामा निस्कँदा पेट खाली नराख्नुस
  •  पेट टन्न हुने गरी भारी चिज पनि नखानुस
  •  अमिलो–पिरो खानेकुराबाट पनि टाढा रहनुस
  •  छिटो नपच्ने कुरा नखानु
  •  गाडीमा यात्रा गरिरहँदा किताब पढ्ने वा मोबाइल चलाउने नगर्नुस
  •  गाडीको झ्यालको शीशा ड्यामडुम बन्द नगर्नु ।

बान्ता हुनबाट बच्ने उपाय

  •  यदि कारमा यात्रा गरिरहेको छ भने सम्भव भएसम्म अगाडिको सिटमा बस्नुस
  • आफ्नो रुमालमा पुदिनाको तेलको केही थोपा छर्किनुस र यात्रा गर्दा बारम्बार सुँघिरहनुस् । यसको अलावा पुदिनायुक्त चिया पनि पिउन सक्नुहुन्छ ।
  •  गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा चकलेट राख्नुस । यसबाट वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा मिल्छ ।
  • गाडीभित्र हावा पस्न दिनुस ।
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रोस्टेट समस्याको उत्तम विकल्प अप्रेसन
Next article यौन सम्पर्क गर्दा कण्डम फुट्यो ! के गर्ने ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132977
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

79
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

59
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

80
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web