• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 19th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

 ग्यास्ट्रिकका बिरामीलाई अकबरे खुर्सानी

November 29th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
 ग्यास्ट्रिकका  बिरामीलाई अकबरे खुर्सानी

अकबरे खुर्सानी जिब्रोको लागि मात्र नभएर स्वास्थ्यका लागि पनि लाभदायक छ । यसमा  भिटामिन ‘ए’ र ‘सी’ पाउनुका साथै विभिन्न प्रकारका खनिज पदार्थ र इन्जाइम तत्वहरू पाइन्छन् । अकबरे खुर्सानी खाएपछि पेट पोल्ने समस्या पनि कम हुन्छ । खानामा रुचि नहुनेहरूका लागि र ग्यास्ट्रिक तथा अल्सरका बिरामीलाई पनि यसले फाइदा गर्छ । यसको खेती नेपालका विभिन्न भागमा गरिन्छ । त्यसमा पनि पूर्वीपहाडी जिल्लाहरूमा त यसको व्यावसायिक खेती ह्वात्तै बढेको छ । अकबरे खुर्सानीको अचारको लोकप्रियता पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । विदेशमा समेत निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती ह्वात्तै बढेको छ । यसको आकार तथा रंगका आधारमा अकबरे नामकरण भएको हो । फलको आकारको आधारमा गोलो तथा लाम्चा र रंगको आधारमा गाढा रातो, कलेजी रातो र रातो भनी नामकरण गरेको छ । नेपालमा ठूलो गोलो लाम्चो जातको अकबरे लोकप्रिय छ । यो बास्नादार र निकै पीरो हुन्छ ।

मध्यपहाडको एक हजार मिटर उचाइसम्ममा यसको खेती गर्न सकिन्छ । यसका लागि साधारणतया दिनको तापक्रम २२–२५ डि.से. र रातको तापक्रम १५–२० डि.से. हुनुपर्छ ।  साधारणतया सबै प्रकारको माटोमा यसको खेती गर्न सकिए पनि पानी नजम्ने, मलिलो दोमट माटो यसका लागि उपयुक्त हुन्छ । प्रशस्त प्रागांरिक पदार्थ भएको, पीएच ६–७ भएको नयाँ माटो अकबरे खुर्सानीका लागि उपयुक्त हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राजधानीका अस्पतालमा भुत !
Next article कसमा हुन्छ बढी यौन इच्छा ?

Health Today Nepal

Related Posts

पोषणको ‘अर्थ’ र प्रश्नहरू

पोषणको ‘अर्थ’ र प्रश्नहरू

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

Leave a Reply Cancel reply

Timeline
Apr 19th 5:41 AM
समाचार

कोरोना परिक्षण गरिएका १९ प्रतिसत पोजिटिभ,सबैभन्दा बढी काठमाडौ र नेपालगन्जमा

Apr 19th 5:19 AM
समाचार

काठमाडौं उपत्यका लगायत कोभिड–१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

Apr 8th 5:53 AM
समाचार

अब ७५ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

Apr 4th 8:25 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौँ कलेजो प्रत्यारोपण

Apr 2nd 4:36 AM
समाचार

हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिँदा समस्या

Mar 29th 8:48 AM
समाचार

चीनबाट आज ८ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्दै

Mar 25th 9:31 AM
समाचार

राजधानी बाहिर पहिलोपटक चितवन मेडिकल कलेजमा  कलेजो प्रत्यारोपण

Mar 21st 3:18 PM
समाचार

स्वास्थ्य मन्त्रालयको आग्रह : भारतमा कोरोना बढ्यो,नेपालमा पनि सतर्क तथा सावधान रहौं

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1065
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

7
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web