• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पूर्व स्वास्थ्य मन्त्रीले हराए डाक्टरलाई (हेर्नुहोस भिडियो सहित)

December 9th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पूर्व स्वास्थ्य मन्त्रीले हराए डाक्टरलाई (हेर्नुहोस भिडियो सहित)

हेल्थ टुडे

काठमाडौं, २३ मंसिर : पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । थापाले एमालेका डा. राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन् । निर्वाचन आयोगका अनुसार पूर्व स्वास्थ्य मन्त्री थापाले २१ हजार ५ सय ५१ मत ल्याएकन छन् भने डा. भट्टराईले १८ हजार १ सय ४० मत पाएका छन् । डा. भट्टराई मेडिकल डाक्टर भने होइनन् । उनी पिएचडी डाक्टर हुन । नेकपा एमालेका विदेश विभागका सदस्य हुन् ।

थापाले यस अगाडिको संविधान सभाको दोश्रो निर्वाचन २०७० मा पनि यही क्षेत्रबाट नन्दबहादुर पुनलाई हटाउदै भारी मनान्तरले बिजयी भएका थिए । नेपाली कांग्रेस र एमाओवादी मिलेर बनेको प्रचण्ड नेतृत्वको संयुक्त सरकारमा थापा स्वास्थ्य मन्त्री बनेका थिए । खरो बोल्ने मात्र नभएर उनले आफूलाई विकास निर्माणका काममा पनि स्वास्थ्य मन्त्री भएर खसो रुपमै नै प्रस्तुत गरेका थिए । स्वास्थ्य विमा कार्यक्रम, मिर्गौला प्रत्यारोपण निशुल्क, वर्षौदेखि अड्किएर बसेका स्वास्थ्यका ऐनहरु संसदबाट पारित गरेर नेपालको स्वास्थ्य सेवा सुधारमा उनले उल्लेखनिय भूमिका निर्वाह गरेका थिए छोटो समयमा । यो निर्वाचनमा उम्मेदवार रहेका नौ जना पूर्व स्वास्थ्य मन्त्री र बहालबाला स्वास्थ्य मन्त्रीहरु मध्ये पूर्व स्वास्थ्य मन्त्रीहरु राजेन्द्र महतो, गिरिराजमणी पोखरेल, उमाकान्त चौधरी मत गणनामा अगाडि देखिएका छन् भने वर्तमान स्वास्थ्य मन्त्री दीपक बोहोरा पछाडि देखिएका छन् ।

उपस्थित साथीहरुलाई धन्यवाद।

Posted by Gagan Thapa on Friday, December 8, 2017

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फोक्सोको क्यान्सर भइहाले के गर्ने ?
Next article यसरी कम हुन्छ महिनावारीका बेला हुने दुखाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134439
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

42
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web