• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.प्याकुरेललाई सम्मान

December 21st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.प्याकुरेललाई सम्मान

हेल्थ टुडे

काठमाडौं, ६ पुष : स्वास्थ्य मन्त्रालयका प्रमख विशेषज्ञ (बाह्रौ तह) डा. सुशिल प्याकुरेललाई सम्मान गरिएको छ । ३८ वर्ष राजधानी बाहिरका गाउँबस्ती बसेर जनताको सेवा गरेर बाह्रौ तहमा बढुवा भएकोमा सोसाइटी अफ पब्लिक फिजिसियनले डा. प्याकुरेललाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्ती श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्त, पूर्व महानिर्देशक डा. यशोवर्धन प्रधान, पूर्व परिवार स्वास्थ्य महासाखाका निर्देशक डा. नरेशप्रताप केसी, पूर्व प्रमुख विशेषज्ञ डा. पदमबहादुर चन्द, आपूर्ति महासाखाका निर्देशक डा. रेमश खरेल र अनुगमन महासाखाका निर्देशक डा. दीपेन्द्ररमण सिह लगायतको उपस्थिति थियो । डा. प्याकुरेलले २० जिल्लामा  जिल्ला जनस्वास्थ्य प्रमुख भएर र एक दर्जन बढी जिल्लामा मेडिकल अधिकृत भएर काम गरेका छन् ।

पछिल्लो पटक उनले मध्यपश्चिम, पूर्वाञ्चल हुदै सुदूरपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालको निर्देशक भएर जिम्मेवारी सम्हालेका थिए । ७५ वटै जिल्ला पुग्ने औंलामा गन्न सकिने डाक्टरहरु मध्ये प्याकुरेल पनि एक हुन । उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को छात्रवृतिमा थाइल्याण्डको बैंककबाट एमपीएच गरेका हुन ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महले बढाउछ यौन क्षमता
Next article डा. देवकोटाको रोग पत्ता लगाउन बेलायती डाक्टरहरुलाई हम्मे हम्मे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133119
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web