• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

न्यूरो सम्बन्धि नि:शुल्क स्वास्थ्य सिविर

January 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
न्यूरो सम्बन्धि नि:शुल्क स्वास्थ्य सिविर

हेल्थ टुडे

काठमाडौं : नसा सम्बन्धि बढ्दो समस्यालाई समयमै पहिचान गरि उपचार सहज बनाउने उद्देश्यले बसुन्धरामा रहेको न्यूरो क्लिनिकले नसा रोग सम्बन्धि नि:शुल्क वृहत स्वास्थ्य सिविर सञ्चालन गर्ने भएको छ । यही पुष २२ गते शनिबारका दिन उक्त सिविर न्यूरो क्लिनिकमै सञ्चालन हुने छ । नि:शुल्क सिविरमा नसा रोग जस्तै मस्तिष्क घात, छारेरोग, माइग्रेन, नसा थिचिएको, न्यूरोपैथी, पारकिन्सोनिज्म, अल्जाईमर, निन्द्रा सम्बन्धि लगायतका रोगहरुको स्क्रिनिङ गरिने क्लिनिकका चिकित्सक डा. रागेश कर्णले जानकारी दिए । यसका साथै उच्च रक्तचाप, मधुमेह, बाथ रोग र थाइरोइडको पनि प्रारम्भिक जाच गरिने छ । सिविरमा विशेषज्ञहरुद्घारा सुगर, कलेजो, मिर्गौला, कोलस्ट्रोल, थाइरोइड, बाथरोग सम्बन्धी रगत परिक्षण समेत हुने छ । सिविरमा पोष्टर, बुकलेट, अडियो भिजुअल डिस्प्लेबाट यी सबै रोगहरुका बिषयमा जानकारी गराइने डा. कर्णले बताए । नि:शुल्क सिविर सञ्चालन गर्न लागिएकाले समयमै नाम लेखाएर स्वास्थ्य लाभ लिन न्यूरो क्लिनिकले सबैलाई आग्रह गरेको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी पक्राउ परे यौन शक्ति बढाउने औषधि बेच्ने
Next article यौन सम्पर्कका बेला रक्तचाप उच्च

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131636
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web