• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दोषीलाई कारबाही नगरे आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी

February 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दोषीलाई कारबाही नगरे आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी

हेल्थ टुडे,

काठमाडौं १३ फाल्गुन:केही समयदेखि नेपाल चिकित्सक संघले निरन्तर उठाइरहेको डोटी घटनाका दोषीलाई ‘बिना धरौटी जेल चलान’ गर्नु पर्ने माग पुरा नभए देशभरका चिकित्सकलाई आन्दोलनमा उतार्ने चेतावनी दिएको छ ।”डोटीमा कार्यरत चिकित्सक डा.जितेन्द्र सिहं माथि आक्रमण गर्नेलाई कारबाही गर्न पहल गर्नुको सट्टा अनावश्यक कानूनी झन्झट दिन खोजिएको आरोप संघका महासचिव डा लोचन कार्कीद्धारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । , ‘कपोलकल्पित आरोप लगाउनुका साथै भौतिक आक्रमण गर्ने धम्की दिएर चिकित्सकहरुको मनोबल गिराउने काम भइरहेको छ ।’ यही परिस्थितिलाई ध्यानमा राख्दै उक्त जिल्लामा कार्यरत चिकित्सकलाई काठमाडौं बोलाइएको पनि स्पष्ट पारिएको छ ।भयरहित वातावरणमा काम गर्ने व्यवस्थाका लागि जुनसुकै हदसम्मको लडाइँ लड्ने बताइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राजधानीका ४ अस्पताललाई लालबाबुको कारवाही 
Next article यौन स्वास्थ्य पढदा कक्षामै भुतुक्कै 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web