• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

नर्स सुन्दरीको जवरजस्त स्वास्थ्य सल्लाह  

May 12th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नर्स सुन्दरीको जवरजस्त स्वास्थ्य सल्लाह  

जीना श्रेष्ठ, (मिस नर्स २०१८ सेकेन्ड रनरअप),

कस्तो छ हाम्रो स्वास्थ्य अवस्था ? के हाम्रा क्रियाकलाप हाम्रो स्वास्थ्यको लागि जिम्मेवार छैनन् र ? किन दिनप्रतिदिन मधुमेह, उच्च रक्तचाप, मुटुरोगको संक्रमण बढ्दै छन ? यी प्रश्नहरुमा हामीले कहिल्यै ध्यान केन्द्रित गरेका छौ त ?

शारीरिक, मानसिक, समाजिक र आध्यात्मिक रुपमा स्वस्थ्य रहनु नै स्वास्थ्य हो । एक्काइसौं शताब्दीमा वैज्ञानिक, आधुनिक, संघर्षरत र प्रतिस्पर्धी दिनचर्याका कारण स्वास्थ्यमा जोखिम बढ्दै गइरहेको छ । निस्क्रिय जिवनशैली (मोटोपन, मध्यपान र धुमपान सेवन) असन्तुलित खानपान, प्रदुशण, वैज्ञानिक आधुनिकीकरण, शहरीकरण, जथाभावी औषधिको सेवनको दुरुपयोग जस्ता मानविय क्रियाकलापहरुले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर पर्दै गइरहेको छ ।  यस्ता हानिकारक क्रियाकलापले मधुमेह, उच्च रक्तचाप, मिर्गौला, फोक्सो र कलेजोका रोगहरु अस्वभाविक रुपमा बढ्दै छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक ( सन् २०१६ ) अनुसार कुल जनसंख्याको ३.१५ प्रतिसतमा मधुमेहको समस्या छ भने ४४ प्रतिसत युवा उच्च रक्तचापको जोखिममा छन् । यी जोखिममा रहेका युवाहरुमध्ये हामी पनि हुन सक्छौ ।

हाम्रो स्वास्थ्य हाम्रै हातमा हुन्छ । व्यस्त जिवनशैलीमा पनि स्वास्थ्यको ख्याल गरौ । स्वस्थ्य रहन हामीले हाम्रो जिवन शैलीमा परिवर्तन ल्याउनै पर्छ । निम्न कुरामा ध्यान दिन सकिए हामी स्वस्थ्य रहन्छौ । 

१. हरेक दिन कम्तिमा आधा घण्टा सक्रिय व्यायाम गरौ ।

२. प्रत्येक दिन करिव ३ लिटर पानी पिउने गरौ ।

३. मध्यपान र धूमपानबाट टाढै बसौ ।

४. जथाभावी दुखाई कम गर्ने औषधि सेवन नगरौ ।

५. सन्तुलित भोजन खाऔ ।

६. वातावरण प्रदुशण आफू पनि नगरौ अरुलाई पनि गर्न नदिऔ ।

७. हरेक ६ महिनामा स्वास्थ्य जाच गराऔ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मस्तिष्कको ९० प्रतिशत भाग चार वर्षमै विकास हुन्छ
Next article देशकै जेठो वीर अस्पतालले फेर्दैछ आफ्नो रुप

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133790
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

127
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web