• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ललितपुरकै अस्पतालमा उपकरणको कमी,प्रसूति सेवा लिने घटे

May 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ललितपुरकै अस्पतालमा उपकरणको कमी,प्रसूति सेवा लिने घटे

ललितपुर, ११ जेठः सेवा र जनशक्ति पर्याप्त नहुँदा गोदावरी–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या घटिदो क्रममा रहेको छ । अस्पतालमा सामान्य प्रसूति सेवा देखि शल्यक्रियासम्म हुँदा मात्रै सेवाग्राही आउने निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताउनुहुन्छ ।
अस्पतालमा भवन भएपनि जटिल उपचारका लागि उपकरण छैन । नेपाल सरकारले लागू गरेको ‘आमा सुरक्षा कार्यक्रम’ लागू भएका ठाउँमा २४ घण्टे सेवा उपलब्ध हुनुपर्ने हो तर जनशक्तिको कमीले गर्दा सेवा दिन गाह्रो भएको श्रेष्ठले बताउनुहुन्छ । अस्पतालमा जम्मा सातजना मात्रै कर्मचारी छन् भने अस्पतालमा अहिले सामान्य बाहेक अरु सेवा छैन ।
प्रत्येक महिना १६÷१७ जनासम्म बिरामी सेवा लिन आइरहेका छन् । यो संख्या चार÷पाँच वर्ष पहिलेभन्दा कम हो । पहिले महिनामा ३५ जनासम्म महिलाले यहाँ प्रसूति सेवा लिएका थिए । सबै खालका सेवा आफूसँग नहुँदा जोखिम लिन नसकिने श्रेष्ठ बताउनुहुन्छ ।
श्रेष्ठका अनुसार भ्याकुम नै गरेर बच्चा निकाल्नु पर्दा पनि त्यहाँ उपकरण छैनन । जिल्ला अस्पतालको निर्णय भए पनि सीमित बाहेक कर्मचारी र स्रोत आइसकेको छैन ।
पहिले भएको एम्बुलेन्स समेत सञ्चालन गर्न नसक्दा त्यसको असर सबै खालका सेवासँगै प्रसूति सेवामा समेत परेको अस्पतालले जनाएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३५० को निःशुल्क थाइराइड जाच
Next article शिशुको बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्छ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134257
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web