• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क परिक्षण

July 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क परिक्षण

हेल्थ टुडे,
काठमाडौं २८, असारः “उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु बेस” भन्ने मान्यतालाई स्थापित गर्नका लागी नियमित रुपमा निजि, गैर सरकारी सघं सस्थासँग सहकार्य गरि स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु क्याम्प् र स्वास्थ्य शिविरहरु संचालन गर्दै आईरहेको छ । निशुक्ल स्वास्थ्य शिविर संचालन गर्ने क्रममा यसपटक भने महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण गरीहरहेको छ ।
पाठेघरको मुखको क्यान्सर संन्सारभरका महिलाहरुमा जटिल स्वास्थ्य समस्या बन्दै गैइरहेको छ । नेपालका महिलाहरु पनि यो पाठेघरको मुखको क्यान्सर समस्याबाट टाढा रहन सकेको छैन । विषेशत महिलाहरुको पाठेघरको मुखको क्यान्सर समस्यालाई मध्यनजर गर्दै स्त्री तथा प्रसुती रोग विषेशज्ञ मध्यनजर गर्दै स्त्री तथा प्रसुती रोग विषेशज्ञ डा.लक्ष्मि आचार्य गौतमले नेपालको विकट ठाउँहरुमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आईरहनु भएको छ ।
यसैक्रममा स्टार हस्पिटल र स्त्री तथा प्रसुती रोग विषेशज्ञ डा.लक्ष्मि आचार्य गौतमको सहकार्यमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण निशुल्क स्वास्थ्य शिविर भईरहेको छ । शिबिर यहि अषाढ २७, २८ र २९ सम्म भईरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा केसीको जीवन रक्षाको माग
Next article चिकित्सकमाथि दुव्यवहार गर्ने गृहमन्त्रीका सल्लाहकारलाई कारवाहीको माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

Jul 28th 12:02 PM
समाचार

आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133713
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

148
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web