• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मधुमेह सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर र प्रभातफेरी सम्पन्न

November 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेह सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर र प्रभातफेरी सम्पन्न

हेल्थ टुडे,

ललितपुर, २८ कात्तिक :  ‘परिवार र मधुमेह’ भन्ने नाराका साथ ललितपुर जावलाखेलस्थित स्थित काठमाण्डौं डाइविटिज एण्ड थाइराइड सेन्टर प्रा.लि.र अल्का अस्पतालले संयुक्त रुपमा जनचेतना मुलक प्रभातफेरी र निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरको छ । हरेक वर्ष नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रुपमा मनाइन्छ । ललितपुरको जावलाखेल, भक्तपुरको दरवार स्क्वायर क्षेत्रमा मधुमेह सम्वन्धी जनचेतना मुलक प्रभातफेरीमा भक्तपुरमा करिव ५०० जना  र ललितपुरमा करिव ४०० जनाको सहभागीता रहेको थियो । ललितपुर र भक्तपुरमा भएको निःशुल्क कार्यक्रममा ५०० जना भन्दा वढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै  निःशुल्क औषधि समेत वितरण  गरेको थियो । भक्तपुर दरवार स्क्वायरमा मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. अंशुमाली जोशीले सर्वसाधारणलाई मधुमेह सम्वन्धी जानकारी दिएका थिए । शिविरमा सहभागीहरुको व्लड सुगर परीक्षण समेत निःशुल्क गरिएको अल्का अस्पतालका अध्यक्ष  कुमार थापाले जानकारी दिए ।  कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए २ नेपालको समेत सहभागीता रहेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धेरै तिर्खा र पिसाव लाग्ने भए मधुमेहको शंका गरौ : डा. पोखरेल
Next article मधुमेह सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web