• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्यान्सर सर्भाइभर र्‍याम्प  सो आज

January 11th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यान्सर सर्भाइभर र्‍याम्प  सो आज

 

हेल्थ टुडे,

काठमाडौं, २७ पुष क्यान्सर सम्बन्धी जनचेतना बिस्तार गर्दै क्यान्सरका विरामीको मनोवल उच्च राख्ने उद्देश्यले आज ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘सुदिप्त क्यान्सर सर्भाइभर र्‍याम्प 

सो ’ हुने भएको छ । नेपाल क्यान्सर सहयोग समूह र हरिसिद्विस्थित नेपाल क्यान्सर अस्पतालको सहयोगमा नेपालमा पहिलो पटक र्‍याम्प  सो हुन लागेको हो । आज साझ साडेपाँच वजेदेखि हुने सोको सम्पूर्ण तयारी पुरा भइसकेको कार्यक्रमकी निर्देशक स्वरुपा श्रेष्ठले जानकारी दिएकी छिन् । सोमा क्यान्सर निको भइसकेका महिला र पुरुष गरि २४ जनाले आफ्ना अनुभव सहित र्याम्पमा हिड्ने छन् । कार्यक्रममा राजनीतिक, चिकित्सा, आर्थिकलगायत विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरु उपस्थित हुने आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गर्ने छिन् । यो कार्यक्रमलाई एभिन्यूज टेलिभिजनले प्रत्यक्ष प्रशासरण गर्ने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेताका नाममा खोलिएका अस्पताल सेवामुखी हुनुपर्छ : पूर्व राष्ट्रपति डा. यादव
Next article   ‘हिटलर’देखि ‘हेल्थ हिरो’सम्म

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131598
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web