• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डेङ्गु नियन्त्रणको लागि हेटौडामा ‘खोज र नस्ट गर’ अभियान सुरु

August 10th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डेङ्गु नियन्त्रणको लागि हेटौडामा ‘खोज र नस्ट गर’ अभियान सुरु

हेल्थ टुडे,
हेटौडा,२५ साउनः मकवानपुरमा दुई हप्ताको अन्तरमा ८३ जनालाई डेङ्गु सङ्क्रमण भएपछि हेटौँडा उपमहानगरपालिकाले नियन्त्रणको लागि‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । यसअघि खासै समस्या नदेखिए पनि यो वर्ष दैनिक १० देखि १५ जना डेङ्गु सङ्क्रमित देखिन थालेपछि अभियानको थालनी गरिएको हो ।

उपमहानगरले सबै वडामा डेङ्गु सङ्क्रमणलाई सार्न सक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नस्ट पार्ने काम गरिएको उपमहानगरपालिकाका जनस्वास्थ शाखाले जनाएको छ । कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी एवं दीर्घ रोघ लागेका बिरामीलाई डेङ्गु सङ्क्रमण भए आराम र पौष्टिक आहार प्राप्त नभए ज्यानसमेत जानसक्ने शाखाले जनाएको छ ।

यही साउन १० गते पहिलो डेङ्गु सङ्क्रमित बिरामी भेटिएका र हेटौँडामा बिहीबारसम्म मात्र ८३ जना बिरामी पुगेका स्वास्थ्य शाखाले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तत्काल मेडिकल कलेजको शुल्क घटाउन शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन
Next article सूदुरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा अत्याधुनिक एम्बुलेन्स सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131849
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web