• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्यूबिडी फर्मास्यिूटिकल्सले उत्पादन गरेका औषधि बजारमा

January 15th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यूबिडी फर्मास्यिूटिकल्सले उत्पादन गरेका औषधि बजारमा

हेल्थ टुडे,
ललितपुर, १ माघ : क्यूबिडी फर्मास्यिूटिकल्सले माघे सक्रान्तिको अवसर पारेर आफुले उत्पादन गरेका औषधिको विक्री बितरण सुरु गरेको छ । बुधबार क्यूबिडी फर्मास्यिूटिकल्सको कर्पोरेट अफिस मानभवनमा औपचारिक रुपमा कम्पनीले उत्पादन गरेका औषधि बजारमा पठाएको हो । गुणस्तरलाई पहिलो प्राथमिकता दिएर क्यूबिडी फर्मास्यिूटिकल्सले औषधि उत्पादन सुरु गरेको र आजबाट उत्पादित औषधि बिक्री बितरणका लागि बजारमा पठाएको फर्मास्यिूटिकल्सका प्रवन्ध निर्देशक दीपक प्रधानले बताए । क्यूबिडीको औषधि उत्पादन गर्ने कम्पनी काभ्रेको बनेपामा रहेको कम्पनी छ । ५७ करोड रुपैयाको लागतमा स्थापना भएको क्यूबिडी फर्मास्यिूटिकल्सले २१ जनाको टीमले बजार व्यवस्थापनको काम सुरु गरेको र कम्पनीमा ३७ जना दक्ष जनशक्ति रहेको मार्केटिङ डाइरेक्टर ऋषिकेश भण्डारीले जानकारी दिए । भण्डारीले यो आर्थिक वर्ष भित्र २५ प्रकारका औषधि बजारमा पठाउने गरि काम अगाडि बढेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला जिल्ला प्रशासन कार्यालयको अनुमति, प्रसाईं फरार
Next article औषधिको प्रयोग नै नगरी यसरी घटाउन सकिन्छ रक्तचाप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134277
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

43
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web