• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 8th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लेखकले पठाए कञ्चनपुर र बैतडीमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री

June 28th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लेखकले पठाए कञ्चनपुर र बैतडीमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री

हेल्थ टुडे,

काठमाडौं, १४ असार : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री  रमेश लेखकले कञ्चनपुर र बैतडीमा पिपिईलगायत कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री पठाएका छन्। लेखकले पठाएको स्वास्थ्य सामग्री जिल्लास्थित पार्टीका नेताहरूले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडामार्फत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई १० थान पिपिई, पाँच लिटर सेनिटाइजर तथा शशस्त्र प्रहरी बल शैलेश्वरीलाई १० थान पिपिई, पाँच लिटर सेनिटाइजर हस्तान्तरण गरे ।

लेखकले भीमदत्त र महाकाली नगरपालिकाका क्वारेन्टिनका लागि एक हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाइजर पनि उपलब्ध गराएको कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिए । उनका अनुसार लेखकले कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रका स्वास्थ्यकर्मीका लागि ५७ थान पिपिईसहित स्वास्थ्य सामग्री यसअघि उपलब्ध गराएका थिए ।

यस्तै बैतडीमा २० थान पिपिई पठाएको लेखकका सहयोगी जनक भट्टले जानकारी दिए । भट्टले भने,  ‘कोरोना महामारीमा अग्रभागमा रहेर खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पिपिईलगायत स्वास्थ्य सामग्री पठाइएको हो,’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यकर्मीलाई नै आफू जोगिन गाह्रो
Next article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन असार २२ र २३ मा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz