• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन असार २२ र २३ मा

June 30th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको  सम्मेलन असार २२ र २३ मा

हेल्थ टुडे,

काठमाडौं,  १६ असार :  स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं राष्ट्रिय सम्मेलन यही असार २२ र २३ मा अनलाईन मार्फत हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चैत २८ देखि ३० सम्म सम्मेलन आयोजना गर्ने मिति तोकिसकिएको भए पनि कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको थियो । सम्मेलन स्थगित गर्नु भन्दा अनलाईन (भर्चुअल ) मार्फत गर्नु सान्दर्भिक हुने निश्षर्क परिषद्ले निकाले पछि कोरोना संक्रमणकै बेला सम्मेलन हुन लागेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सम्मेलन नगर्नु भन्दा भर्चुअल भए पनि गर्नु राम्रो हुने सल्लाह भएपछि सम्मेलन गर्न लागिएको बताए । डा. ज्ञवालीका अनुसार सम्मेलनमा ५० वटा अनुसन्धानमूलक प्रस्तुतिकरण कोरोना भाइरस सम्बन्धी र ५० वटा कोरोना बाहेक स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धानमूलक प्रस्तुतिकरण गरिने छन् । स्वास्थ्य र जनसंख्याका क्षेत्रमा अध्ययन र कार्यरत अनुसन्धानकर्ताहरुलाई आफूले गरेका तथ्यपरक अनुसन्धानलाई नीति निर्माता समक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरेर देशमा स्वास्थ्य अनुसन्धानलाई प्रोत्साहन गर्न सम्मेलन आयोजना हुदै आइरहेको परिषद्का वरिष्ठ अनुसन्धानविज्ञ डा. मेघराज धिमालले बताए । यस पटक भइरहेको सम्मेलन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को फेसबुक पेजबाट र युट्यूवबाट प्रत्यक्ष प्रशारण हुने छ । सम्मेलन बिहान ९ देखि साझ ५ बजेसम्म चल्ने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक पोखरेलको राजीनामा
Next article लेखकले पठाए कञ्चनपुर र बैतडीमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web