• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

संक्रमण दर घट्न थाल्यो, बिगत २४ घण्टामा ७ हजार ३६८ संक्रमित, ६ हजार ६४८ निको भए

May 16th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
संक्रमण दर घट्न थाल्यो, बिगत २४ घण्टामा ७ हजार ३६८ संक्रमित, ६ हजार ६४८ निको भए

हेल्थ टुडे,

काठमाडौं,२ जेठ :  नेपालमा कोरोना संक्रमण दर घट्न थालेको छ । बिगत २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ७ हजार ३६८ रहेको छ । बिगत एक हप्तामा यो संख्या सबैभन्दा कम हो । शुक्रबार ८ हजार ६ सय ७० जनामा र हिजो शनिबार ८ हजार ४६ मा कोरोना संक्रमण देखिएको थियो । १९ हजार ५३९ पीसिआर र ३४४ एन्टिजिन बिधिबाट गरि कुल १९ हजार ८८३ जनाको कोरोना परीक्षण गर्दा ७ हजार ३६८ मा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जाज्ञेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । त्यसैगरि काठमाडौंमा विगत २४ घण्टामा १८८१ जनाका संक्रमण प्रमाणित भएको छ भने ललितपुर र भक्तपुरमा क्रमश ४३६ र २९२ संक्रमित भएका छन ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना संक्रमितको उपचारमा नेपाललाई आपतकालीन सहयोग गर्न विश्व स्वास्थ्य संगठनको आग्रह
Next article काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web