• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

संक्रमण बिस्तारै घट्दै, ७ हजार ६६४ कोरोना संक्रमणमुक्त, ७ हजार ९१४ नयाँ थपिए र १९३ को मृत्यु

May 23rd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
संक्रमण बिस्तारै घट्दै, ७ हजार ६६४ कोरोना संक्रमणमुक्त, ७ हजार ९१४ नयाँ थपिए र १९३ को मृत्यु

हेल्थ टुडे,

काठमाडौं, ९ जेठ  : पछिल्लो २४ घण्टामा  ७ हजार ६६४ कोरोना संक्रमणमुक्त भएका छन् भने ७ हजार ९१४ जनामा कोरोना संक्रमण भएको छ । शनिबार ८ हजार ९८० मा संक्रमण देखिएको थियो । कोरोना संक्रमणकै कारण बिगत २४ घण्टामा १९३ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर प्रविधिबार कोरोना परीक्षण गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१६ जना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।

काठमाडौंमा पछिल्ला दिन नयाँ संक्रमितको संख्या घट्दै गइरहेको छ । दिनमा ४ हजार भन्दा बढी संक्रमितसम्म पुष्टि हुने गरेको काठमाडौंमा अहिले त्यो संख्या घटेर १७ सयमा पुगेको छ । देशभरि नयाँ संक्रमितको संख्या पनि घट्दो छ । शनिबार ८ हजार ९८० मा संक्रमण देखिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अहिलेसम्मकै धेरै, एकै दिन ८ हजार ८४८ले जिते कोरोना, मृत्यु हुनेको संख्या पनि घट्यो
Next article ४ हप्तामा कोरोना संक्रमण हट्ने स्वास्थ्य मन्त्रीको दाबी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web