• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सोसाइटी अफ इन्टरनल मेडिसिनमा डा.मास्के

December 16th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सोसाइटी अफ इन्टरनल मेडिसिनमा डा.मास्के

हेल्थ टुडे,
काठमाडौं, १ पुष : सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालको अध्यक्षमा डा.अरुण मास्के चयन भएका छन् । मंसिर २५ गते राजधानीमा भएको सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालको साधारण सभाले दुई वर्षका लागि डा. मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सोसाइटीको नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. भुपेन्द्रकुमार बस्नेत,महासचिवमा डा. मुकुन्दप्रसाद काफ्ले, सहसचिवमा डा. बिनित बैद्य, कोषाध्यक्षमा डा. नन्दु सिलवाल र सहकोषाध्यक्षमा डा. अभिषेक मास्के चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा डा. रमिला श्रेष्ठ, डा.संजय लाखे, डा. सुभेषराज कायस्थ, डा. दीपक सिग्देल, डा. अजित खनाल, डा. निरजकुमार सिंह, डा. कृष्णकुमार अग्रवाल, डा. कुन्जंग शेर्पा, डा. दिपेश शाक्य र दुर्गा भण्डारी छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जुम्लामा आजदेखि एमबीबीएसको पढाई शुभारम्भ गरिंदै
Next article सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण र डायलासिस विस्तार गर्दै धर्मभक्त प्रत्यारोपण केन्द्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132300
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web