• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. मुक्तिराम श्रेष्ठले सम्हाले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारीको जिम्मेवारी

February 9th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. मुक्तिराम श्रेष्ठले  सम्हाले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारीको जिम्मेवारी

हेल्थ टुडे,
काठमाडौँ, २५ माघ : स्वास्थ्य बीमा बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठले बोर्डमा रिक्त रहेको निमित्त कार्यकारीको जिम्मेवारी सम्हालेका छन् । स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई सरकारले माघ ९ गते पदबाट हटाएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै डा. श्रेष्ठलाई निमित्त कार्यकारी तोकेका थिए । डा. श्रेष्ठले बिहीबारदेखि जिम्मेवारी सम्हालेका छन् । डा. श्रेष्ठ नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मानसिक अस्पतालमा किशोरकिशोरीका लागि छुट्टै इकाई, स्वास्थ्य मन्त्रीले गरे उद्घाटन
Next article स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रको निर्देशकको जिम्मेवारी पण्डितलाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132316
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web