• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा धौलागिरी अस्पतालको अवलोकन

February 29th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्री बस्नेतद्वारा धौलागिरी अस्पतालको अवलोकन

हेल्थ टुडे,
बाग्लुङ, १७ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार बाग्लुङस्थित धौलागिरी प्रादेशिक अस्पतालको अवलोकन भ्रमण गरेका छन् । मन्त्री बस्नेतले अस्पताल अनुगमनका क्रममा अस्पतालमा उपचार गराइरहेका विरामीहरुले प्राप्त गरिरहेको उपचार सेवाका बिषयमा जानकारी लिएका थिए । उपचाररत विरामीसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए । विरामीहरुले अस्पतालमा नर्सहरुको अभाव भएको गुनासो गरेका थिए । मन्त्री बस्नेतले एक हप्ताभित्रै १०० शैया भएका अस्पतालहरुले नर्सको पढाई गर्न मिल्ने नियम बनाउन लागेको जानकारी गराउदै जनशक्ति अभाव कम गर्न आफू लागिपरेको बताए । मन्त्री बस्नेतले अस्पतालका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराउने आश्वासन दिए । कार्यक्रममा अस्पतालका धौलागिरी अस्पतालका अधिकारीले अस्पतालले भोग्नु परेका समस्याका बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । अस्पतालमा जनशक्ति अभाव रहेकाले चिकित्सक सहित नर्सको व्यवस्था गरिदिन मन्त्री बस्नेतलाई आग्रह गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिस नेपाल पिस २०२४ ‘ मिस नर्स ’ को ७ औं संस्करण घोषणा
Next article मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले पदभार सम्हाले

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web