• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला प्रत्यारोपण सर्जन डा.दीपेश श्रेष्ठलाई उत्कृष्ठ कर्मचारी पुरस्कार

April 23rd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला प्रत्यारोपण सर्जन डा.दीपेश श्रेष्ठलाई उत्कृष्ठ कर्मचारी पुरस्कार

हेल्थ टुडे,
भक्तपुर, ११ बैसाख : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यस वर्षको उत्कृष्ठ कर्मचारी सम्मान मिर्गौला प्रत्यारोपण सर्जन डा. दीपेश श्रेष्ठलाई प्रदान गरेको छ । केन्द्रले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा सिनियर रजिष्ट्रार युरोलोजिष्ट डा. श्रेष्ठलाई वर्षको उत्कृष्ठ कर्मचारीका रुपमा सम्मानित गरेको हो । कार्यक्रममा भक्तपुर १ का सांसद प्रेम सुवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंह र केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ लगायतले डा. दीपेशलाई पुरस्कार सहित सम्मान गरेका थिए । डा.दीपेश बिगत १० वर्षदेखि मिर्गौला प्रत्यारोपण सर्जनका रुपमा कार्यरत छन् । मष्तिस्क मृत्यु भएका भएका विरामीको अंग निकालेर अर्को विरामीमा प्रत्यारोपण गर्नमा डा. दीपेशको उल्लेखनीय भूमिका रहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउनु पर्ने सांसदहरुको माग
Next article नेपाल चिकित्सक संघसँग सहकार्य गरेर अगाडि बढ्ने स्वास्थ्य मन्त्री यादवको प्रतिवद्वता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133243
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

53
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web