• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एनएमए चौथो राष्टिय स्वास्थ्य शिखर सम्मेलन राजधानीमा सुरु

December 14th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एनएमए चौथो राष्टिय स्वास्थ्य शिखर सम्मेलन राजधानीमा सुरु

हेल्थ टुडे,
काठमाडौं, २८ मंसिर : नेपाल चिकित्सक संघ (एनएमए) को आयोजनामा राजधानीमा चौथो राष्टिय स्वास्थ्य शिखर सम्मेलन राजधानीमा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार विशेष कार्यक्रम विच उदघाटन गरेका छन् । सम्मेलनमा विभिन्न सात वटा प्यानल बनाएर स्वास्थ्यका विभिन्न पक्षमा विज्ञहरुसँग गहन छलफल र विमर्श भइरहेको छ । शुक्रबार आयोजना गरिएका शत्रमा पुर्व स्वास्थ्य मन्त्री गगन थापा, नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, चिकित्सक संघका पुर्व अध्यक्ष डा. केदारनरसिह केसी लगायतले शत्रको अध्यक्षता गर्दै स्वास्थ्य सुधारका लागि सबैको सहकार्य हुनु पर्ने बताएका थिए । एनएमएको वार्षिक इभेन्टको रुपमा आयोजना हुँदै आएको एनएमए नेशनल हेल्थ समिटलाई यस वर्ष पनि निरन्तरता दिइएको महासचिव डा सञ्जीव तिवारीले बताए ।
‘हेल्थ वियोन्ड हेन्थ’ भन्ने मूल सन्देशसहित आयोजना भइरहेको सम्मेलनको शबिबार समापन गरिने छ । कार्यक्रममा विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्ष मार्फत सैद्धान्तिक बहस भइरहेको छ ।
सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव गत बर्षझैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने एनएमएका अध्यक्ष डा अनिल कार्कीले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ९ बुदें घोषणापत्र जारी गर्दै सकियो एनएमए चौथो हेल्थ समिट
Next article व्यक्तिलाई पुरानो बस्ती फर्काउन सक्ने किसिमको जनसंख्या नीति बन्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

Jul 28th 12:02 PM
समाचार

आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह

Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133678
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web