• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला पदयात्रा, प्रत्यारोपण खेलकुद र सांगितिक कार्यक्रम सहित मनाइयो विश्व मिर्गौला दिवस

March 12th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला पदयात्रा, प्रत्यारोपण खेलकुद र सांगितिक कार्यक्रम सहित मनाइयो विश्व मिर्गौला दिवस


हेल्थ टुडे,

काठमाडौं, २८ फागुन : विश्व मिर्गौला दिवस बुधबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले विश्व मिर्गौला दिवको अवसरमा ललितपुरको पाटन दरवारस्वायरबाट जनचेतनामूलक पैदल यात्राको आयोजना गरियो । र्यालीमा स्वास्थ्यकर्मी, चिकित्सक, कलाकार, पत्रकार, मिर्गौला प्रत्यारोपी सहितको सहभागिता रहेको थियो ।
जनचेतनामूकल पैदल यात्रा लगनखेल स्थित नेपाली सेनाको खेल मैदानमा पुगेर समाहित भएको थियो । नेपाली सेनाको खेल मैदानमा प्रत्यारोपण खेलकुल अन्तरगत फुटबलको आयोजना गरिएको थियो । फुटवलमा स्वास्थ्यकर्मी टीमको नेतृत्व यवा तथा खेलकुल मन्त्री तेजुलाल चौधरी र स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गरेका थिए भने प्रत्यारोपीको नेतृत्व झंकर रावलले गरेका थिए । उक्त फुटवलमा दुबै तर्फबाट दुई दुई गोल भएर खेल बराबरीमा सकिएको थियो । विजयी दुबै टीमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा मन्त्री पौडेलले मिर्गौला फेल हुन नदिने उपायका विषयमा व्यापक जनचेतना बिस्तार गर्नु आवश्यक रहनु पर्ने बताए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले मिर्गौला फेल हुनबाट बचाउन जनचेतना जगाउन यो दिवस मनाइने गरेको बताए । कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक : सधैका लागि सबैकालागि स्वास्थ्य बिमा
Next article विश्व मिर्गौला दिवसमा वरिष्ठ अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ सम्मानित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134414
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web