हेल्थ टुडे,
काठमाडौं, ९ कार्तिक : डा. शुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएकी छिन् । शर्मा पुर्व स्वास्थ्य सचिव हुन । स्त्री तथा प्रसूति विज्ञ डा. शर्माले आजै राष्टपति निवासमा पद तथा गोपनियताको सपथ ग्रहण गरेकी थिइए । सफत ग्रहण समारोह पछि नव नियुक्त मन्त्री शर्माले रामशाह स्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर पद बहाली गरेकी छन् । पद बहाली पछि बोल्दै मन्त्री शर्माले जेन्जी आन्दोलनका घाइतेहरुको उपचार र उनीहरुका परिवारको स्वास्थ्य विमा सतिह मानसिक पराशर्मका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताइन । डा. शर्माले यस अगाडि तान्जिेनियामा बसेर युनिसेफका लागि काम गरेकी थिइन । राजेन्द्र महतो स्वास्थ्य मन्त्री भएका बेला मन मुटाव भएर उनले पदबाट राजिनामा दिएर आईइनजिओको जागिर खान तान्जिनिया गएकी थिइन ।
डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त







Leave a Reply