• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यतिकेमले ल्यायो सिप्लाले उत्पादन गरेको थप ४८० भाइल रेमडिसिभिर, मूल्य ६ हजार ४०० रुपैया

August 29th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यतिकेमले ल्यायो सिप्लाले उत्पादन गरेको थप ४८० भाइल रेमडिसिभिर, मूल्य ६ हजार ४०० रुपैया

हेल्थ टुडे,

काठमाडौं, १३ भदौ  : कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारको लागि अहिलेसम्म प्रभावकारी मानिएको थप रेमडिसिभिर औषधि नेपालमा आइपुगेको छ ।

भारतीय औषधि कम्पनी सिप्लाले उत्पादन गरेको रेमडिसिभिर यतिकेम डिस्टिब्युटरले नेपाल भित्र्याएको हो । यतिकेमले नेपालमा औषधि उत्पादनदेखि विदेशी औषधिको थोक विक्रेता हो ।

यतिकेम डिस्टिव्यूटर्सका कार्यकारी अध्यक्ष प्रभुराज बैद्यले रेमडिसिभिर औषधि नेपाली बजारमा अधिकतम ६ हजार चारसय रुपैया मूल्यमा उपलब्ध गराउन सकिने जानकारी दिएका छन । बैद्यका अनुसार पहिलो चरणमा अहिले ४८० भाइल औषधि आएको छ र केहीदिनभित्रै त्यतिमै परिमाणमा औषधि नेपाल आइपुग्ने उनले बताए ।

यसअघि भदौं पहिलो साता भारतीय माइलन कम्पनीबाट उत्पादन भएको ५ सय ७० भाइल रेमडिसिभिर औषधि नेपाल आयत भएको थियो ।

नेपालमा सिप्ला, माइलन र हेटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर औषधि मात्र आयात गर्न सकिने विभाग जनाएको छ ।

श्वाप्रश्वासको समस्या भई आइसियुमा उपचारमा रहेका संक्रमितलाई मात्र रेमडिसिभर औषधि चलाइने चिकित्सकले बताएका छन् ।

हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृत दिएका कोभिड अस्पतालले मात्र बिरामीमा औषधिको परीक्षण गर्न पाउनेछन् । पछिल्ला दिनमा कोरोना संक्रमितको उपचारमा यो औषधि प्रयोग हुदै आइरहेको छ । आत्रिकारिक विक्रेताहरुले नल्याएकाले र सरकारले ल्याउने अनुमति नदिएकाले यसको केही दिन अगाडिसम्म ठूलो कालो बजारी समेत भएको थियो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अर्बपति उद्योगपती विनोद चौधरीलाई कोरोना संक्रमण
Next article महाकाली नगरपालिकामा उच्च ज्वरोले ६ को ज्यान गएपछि अनुसन्धान गर्न पुग्यो स्वास्थ्यकर्मीको टोली  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web