• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पीसीआर टेष्टको शुल्क घट्यो, अब ४४०० रुपैया

August 30th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पीसीआर टेष्टको शुल्क घट्यो, अब ४४०० रुपैया

हेल्थ टुडे,

काठमाडौं, १४ भदौ :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर टेष्टको शुल्क घटाएर ४४०० रुपैया बनाएको छ । यो भन्दा पहिले मन्त्रालयले केही निजी अस्पताल र शुल्क लिन मिल्ने गरि तोकिएका सरकारी अस्पतालहरुले ५ हजार ५ सय रुपैया लिन पाउने गरि शुल्क तोकेको थियो । पछिल्ला दिनमा पीसीआर टेष्ट महंगो भएको र केही निजी अस्पतालले मन्त्रालयले तोकेको भन्दा बढी शुल्क असुलीरहेको जनगुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क परिमार्जन गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले पीसीआर टेष्टको शुल्क अब ४४०० रुपैयाँ तोकिएको र सबै सेवा शुल्क जोडेर यो भन्दा बढी लिन नपाएने बताए । सरकारले तोकेको शुल्क भन्दा बढी कसैले लिएको पाइए मन्त्रालयले तत्काल कारवाही गर्ने डा. अधिकारीले दाबी गरे ।

सरकारले निशुल्क र सशुल्क गरि दुई किसिमबाट पीसीआर टेष्ट गर्ने गरिएको छ । अहिलेसम्म देशभरिमा ६ लाख ८२ हजार ३ सय ४३ जनाको पीसीआर टेष्ट गरिएको मन्त्रालयले जानकारी गराएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महाकाली नगरपालिकामा उच्च ज्वरोले ६ को ज्यान गएपछि अनुसन्धान गर्न पुग्यो स्वास्थ्यकर्मीको टोली  
Next article पीसीआर नेगेटिभ रिपोर्ट भएकाले मात्र उपत्यका प्रवेश गर्न पाउने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132398
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web