• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य विभागको महानिर्देशकमा डा.पन्त

January 20th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य विभागको महानिर्देशकमा डा.पन्त

हेल्थ टुडे
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.राजेन्द्र पन्त नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री गगन थापाले विभागकी निमित्त महानिर्देशक डा.पुष्षा चौधरीको प्रसूति गृहमा काज फिर्ता गरि डा. पन्तलाई महानिर्देशकको जिम्मेवारी सुम्पेका हुन ।
डा.पन्त विभाग मातहतको वाल स्वास्थ्य महासाखाका निर्देशक थिए । केपी ओली नेतृत्वको सरकारका स्वास्थ्य मन्त्री रामजनम चौधरीले तत्कालिन विभागका महानिर्देशक डा.सेनेन्द्रराज उप्रेतिलाई मन्त्रालय तानेर परिवार स्वास्थ्य महासाखामा काजमा रहेकी स्त्री रोग विज्ञ डा. चौधरीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका थिए । पन्त र चौधरी दुबै एघारौ तहका चिकित्सक हुन् । स्वास्थ्य ऐन अनुसार महानिर्देशक हुन बाह्रौ तहको चिकित्सक हुनु पर्छ । मन्त्रालयमा अहिले डा. सेनेन्द्र उप्रेति र डा. किरण रेग्मी बाह्रौ तहका चिकित्सक हुन ।
. उप्रेति अहिले मन्त्रालयको सचिव छन भने रेग्मी प्रमुख विशेषज्ञका रुपमा कार्यरत छिन् । स्वास्थ्य मन्त्री थापाले पहिले नै डा.चौधरीलाई हटाउन खोजे पनि शक्तिकेन्द्रको बलमा सकेका थिएनन् । डा. चौधरीका पति डा. श्रवण चौधरी भारतीय राजदु
तवासमा कन्सल्टेन्ट छन् । मन्त्रालयले दिएका निर्देशन कार्यन्वयन गर्न नसकेको र समुन्वय गर्न नसकेको भन्दै डा. चौधरीलाई महानिर्देशकबाट हटाइएको मन्त्रालय श्रोतले बतायो । बाल स्वास्थ्यको निर्देशक पदमा कार्यरत पन्त यस अगाडि मध्यपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालयको निर्देशक थिए । त्यो भन्दा पहिले उनी राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक थिए । डा. पन्त नेपाली कांग्रेस निकट मानिन्छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निजीमा काम गर्ने सरकारी डाक्टरलाई कडाई
Next article प्रसूति गृहको पनि आफ्नै फार्मेसी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132646
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web