• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आईओएमको डीनका लागि १३ जनाले दिए आवेदन

September 17th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आईओएमको डीनका लागि १३ जनाले दिए आवेदन

हेल्थ टुडे,
काठमाडौं, १ असोज : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को रिक्त डिनका लागि १३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा गत असारमा कार्यकाल सकिएर काम चलाउ अवस्थामा रहेकी डिन प्रा.डा.दिव्या सिंह,सहायक डिन प्रा.डा.अभिमन्यु झा, त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्ले , कलेजो रोग विज्ञ प्रा.डा.रमेशसिंह भण्डारी, प्रा.डा. मोहनराज शर्मा, प्रा.डा. निरजु रञ्जित र प्रा.डा. रामचन्द्र अधिकारी छन् । त्यस्तै मुटु रोग विज्ञ प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ, प्रा.डा. मिथा राना, सहप्राध्यापक डा. ज्योतिबाबा श्रेष्ठ, प्रा.डा. संगरत्न बज्राचार्य, प्रा.डा. रत्नमणि गजुरेल र प्रा.डा. सुधा बस्नेतले पनि आवेदन दिएका छन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन सिफारिसका लागि त्रिवि कार्यकारी परिषद्ले गत साउन ३२ मा प्राध्यापक डा. कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।
समितिका अन्य सदस्यहरूमा प्राध्यापक डा. सुवासप्रसाद आचार्य र प्राध्यापक डा. योगेन्द्रमान शाक्य रहेका छन् । उक्त समितिले आईओएमको नयाँ डिन नियुक्तिका लागि उम्मेदवारहरूको मूल्यांकन र सिफारिस गर्ने जिम्मेवारी पाएको छ ।
समितिले ५ जना उम्मेदवारहरूलाई छोटो सूचीमा राख्नेछ । छोटो सूचीमा परेका उम्मेदवारमध्येबाट ३ जनाको नाम वर्णानुक्रम अनुसार त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिने सिफारिस समितिका एक सदस्यले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article परिवार नियोजन संघद्वारा एक वर्षमा ३६ लाखलाई प्रजनन् स्वास्थ्य सेवा प्रदान
Next article चाया किन हुन्छ ? र यसको उपचार के ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134259
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

108
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

109
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web