• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

९ बुदें घोषणापत्र जारी गर्दै सकियो एनएमए चौथो हेल्थ समिट

December 14th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
९ बुदें घोषणापत्र जारी गर्दै सकियो एनएमए चौथो हेल्थ समिट

हेल्थ टुडे,
काठमाडौं, २९ मंसिर : ९ बुदें घोषणापत्र जारी गर्दै नेपाल चिकित्सक संघ (एनएमए) को आयोजनामा शुक्रबारदेखि राजधानीमा सुरु भएको चौथो हेल्थ समिट शनिबार सम्पन्न भएको छ । उक्त ९ बुदे घोषणा पत्रललाई आयोजक नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेललाई हस्तान्तरण गरेका छन् ।
सम्मेलन समापनको अवसरमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव पोखरेलले सम्मेलनका क्रममा उठेका विषयलाई मन्त्रालयले उच्च महत्व दिएर कार्यन्वयनमा लैजाने बताए । सम्मेलनमा स्वास्थ्यका विषयमा विज्ञहरुले महत्वपूर्ण सल्लाह र सुझाव दिएको बताउदै सचिव पोखरेलले यस प्रकारका सम्मेलन मन्त्रालयका लागि मार्गदर्शक हुने गरेकोमा जोड दिए । बैज्ञानिक समितिका अध्यक्ष प्रा. डा.रमेशकान्त अधिकारीले स्वास्थ्यका विभिन्न आयामका विषय समावेश गरेर ७ वटा प्यानल बनाएर गरिएको छलफल निकै फलादयी भएको बताए ।
आयोजक नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की र महासचिव डा. सञ्जिव तिवारीले विगत चार वर्षदेखि आयोजना हुदै आइरहेको समिटले नेपालको स्वास्थ्य सुधारका लागि विभिन्न सुझाव दिएको बताउदै यी सुझावहरुलाई स्वास्थ्य मन्त्रालयले लागु गर्ने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एनएमए चौथो राष्टिय स्वास्थ्य शिखर सम्मेलन राजधानीमा सुरु
Next article भव्यताका साथ सम्पन्न भयो द हिमालयन अन्तर्राराष्ट्रिय प्रत्यारोपण सम्मेलन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132156
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web