• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 31st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.प्याकुरेललाई सम्मान

December 21st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.प्याकुरेललाई सम्मान

हेल्थ टुडे

काठमाडौं, ६ पुष : स्वास्थ्य मन्त्रालयका प्रमख विशेषज्ञ (बाह्रौ तह) डा. सुशिल प्याकुरेललाई सम्मान गरिएको छ । ३८ वर्ष राजधानी बाहिरका गाउँबस्ती बसेर जनताको सेवा गरेर बाह्रौ तहमा बढुवा भएकोमा सोसाइटी अफ पब्लिक फिजिसियनले डा. प्याकुरेललाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्ती श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्त, पूर्व महानिर्देशक डा. यशोवर्धन प्रधान, पूर्व परिवार स्वास्थ्य महासाखाका निर्देशक डा. नरेशप्रताप केसी, पूर्व प्रमुख विशेषज्ञ डा. पदमबहादुर चन्द, आपूर्ति महासाखाका निर्देशक डा. रेमश खरेल र अनुगमन महासाखाका निर्देशक डा. दीपेन्द्ररमण सिह लगायतको उपस्थिति थियो । डा. प्याकुरेलले २० जिल्लामा  जिल्ला जनस्वास्थ्य प्रमुख भएर र एक दर्जन बढी जिल्लामा मेडिकल अधिकृत भएर काम गरेका छन् ।

पछिल्लो पटक उनले मध्यपश्चिम, पूर्वाञ्चल हुदै सुदूरपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालको निर्देशक भएर जिम्मेवारी सम्हालेका थिए । ७५ वटै जिल्ला पुग्ने औंलामा गन्न सकिने डाक्टरहरु मध्ये प्याकुरेल पनि एक हुन । उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को छात्रवृतिमा थाइल्याण्डको बैंककबाट एमपीएच गरेका हुन ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महले बढाउछ यौन क्षमता
Next article डा. देवकोटाको रोग पत्ता लगाउन बेलायती डाक्टरहरुलाई हम्मे हम्मे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131708
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web