• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रहेनन् जनस्वास्थ्य विज्ञ केके सिंह

December 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रहेनन् जनस्वास्थ्य विज्ञ केके सिंह

हेल्थ टुडे

काठमाडौं :  पब्लिक हेल्थका विज्ञ कौशलकुमार सिंह (केके सिंह) को सडक दुर्घटनामा परेर निधन भएको छ । उनको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । लामो समय स्वास्थ्य मन्त्रालय मातहत विभिन्न जिल्लाको जिल्ला स्वास्थ्य प्रमुख भएर नेपालको जनस्वास्थ्य सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका सिंहले त्यसपछि जिआईजेड, प्लान, एफएचआई लगायतका दातृ निकायमा काम गरेका थिए ।

पछिल्लो पटक उनी विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य मन्त्रालय पुनर्जागरण महासाखा नसर्ने रोग न्यूनिकरण सम्बन्धी कार्यक्रममा संलग्न थिए । विराटनगरबाट काठमाडौं आएका ज्वाईलाई एयरपोर्टबाट घर ल्याउने क्रममा गौशालाबाट रातोपुल जाने ओरालोमा बसले ठक्कर दिएपछि दुबै जना गम्भिर घाइते भएका थिए । विराट मेडिकल कलेजमा कार्यरत उनका ज्वाईको काठमाडौं मेडिकल कलेजको आईसियूमा उपचार भइरहको छ । विराट मेडिकल कलेजमा कार्यरत सिंहका छोरी र ज्वाई दुबै चिकित्सक हुन् । सर्लाहीका स्थानिय बासिन्दा सिंहका दुई छोरा बंगालादेशमा एमबिएस पढ्दै छन् भने अर्की छोरी क्यानाडामा छिन् । सिंहको बुधबार बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने उनका आफन्तले जनाएका छन् । बंगालादेशमा अध्ययनरत छोराहरु आउन ढिला भएकाले उनको दाहसंस्कार बुधबार हुने भएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सचिव रिक्त, पदपूर्ति अन्यौल
Next article गर्भ खेर गए के गर्ने ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133132
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

40
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

37
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web