• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

न्यूरो सम्बन्धि नि:शुल्क स्वास्थ्य सिविर

January 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
न्यूरो सम्बन्धि नि:शुल्क स्वास्थ्य सिविर

हेल्थ टुडे

काठमाडौं : नसा सम्बन्धि बढ्दो समस्यालाई समयमै पहिचान गरि उपचार सहज बनाउने उद्देश्यले बसुन्धरामा रहेको न्यूरो क्लिनिकले नसा रोग सम्बन्धि नि:शुल्क वृहत स्वास्थ्य सिविर सञ्चालन गर्ने भएको छ । यही पुष २२ गते शनिबारका दिन उक्त सिविर न्यूरो क्लिनिकमै सञ्चालन हुने छ । नि:शुल्क सिविरमा नसा रोग जस्तै मस्तिष्क घात, छारेरोग, माइग्रेन, नसा थिचिएको, न्यूरोपैथी, पारकिन्सोनिज्म, अल्जाईमर, निन्द्रा सम्बन्धि लगायतका रोगहरुको स्क्रिनिङ गरिने क्लिनिकका चिकित्सक डा. रागेश कर्णले जानकारी दिए । यसका साथै उच्च रक्तचाप, मधुमेह, बाथ रोग र थाइरोइडको पनि प्रारम्भिक जाच गरिने छ । सिविरमा विशेषज्ञहरुद्घारा सुगर, कलेजो, मिर्गौला, कोलस्ट्रोल, थाइरोइड, बाथरोग सम्बन्धी रगत परिक्षण समेत हुने छ । सिविरमा पोष्टर, बुकलेट, अडियो भिजुअल डिस्प्लेबाट यी सबै रोगहरुका बिषयमा जानकारी गराइने डा. कर्णले बताए । नि:शुल्क सिविर सञ्चालन गर्न लागिएकाले समयमै नाम लेखाएर स्वास्थ्य लाभ लिन न्यूरो क्लिनिकले सबैलाई आग्रह गरेको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौन सम्पर्कका बेला रक्तचाप उच्च
Next article यसरी पक्राउ परे यौन शक्ति बढाउने औषधि बेच्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web