• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गंगालाल हृदयरोग केन्द्रले भेरी र जनकपुरमा सेवा बिस्तार गर्ने  

January 29th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गंगालाल हृदयरोग केन्द्रले भेरी र जनकपुरमा सेवा बिस्तार गर्ने  

हेल्थ टुडे,

काठमाडौं, १५ माघ :  शहिद गंगालाल हृदयरोग केन्द्रले मुटु रोगको सहज उपचारका लागि पहिलो पटक राजधानी बाहिर आफ्नो सेवा विस्तार गर्ने भएको छ । केन्द्रले मुटुरोगको सेवालाई राजधानी बाहिर बिस्तार गर्न भेरी अञ्चल अस्पताल र जनकपुर अञ्चल अस्पतालसंग औपचारिक सम्झौता गरेको छ । केन्द्रले आफ्नो २२ औं बार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजना गरिएको बार्षिकोत्सब कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा.ज्योतिन्द्र शर्माले मुटु रोगको राजधानी केन्द्रित उपचार सेवा बिस्तार गर्न पहिलो चरणमा दुई अस्पतालबाट सुरु गर्न लागिएको बताए । देश संघियतामा गइसकेकोले मुटु रोग उपचार सेवालाई सात वटै प्रदेशमा बिस्तार गर्ने योजना केन्द्रको रहेको डा. शर्माले जानकारी दिए ।

मुटु रोगको उपचार सेवा राजधानी बाहिर नभएकाले मुटु रोगको उपचारका लागि देश भरिका विरामीले काठमाडौं आउनु पर्ने बाध्यता छ । राजधानीमा गंगालाल हृदयरोग केन्द्र बाहेक मनमोहन कार्डियो भास्कुलर तथा थोरासिस सेन्टर, वीर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रमा पनि मुटु रोगको उपचार सेवा उपलब्ध छ । मुटु रोग उपचारका लागि गंगालाल हृदय रोग केन्द्र देशकै विश्वासिलो अस्पतालको रुपमा लिइन्छ । २२ वर्ष पहिले ९ शैयाबाट सुरु भएको यो केन्द्र अहिले २०० शैयाको छ । गत वर्षमात्र केन्द्रले १ लाख ५० हजार विरामीले मुटु रोगको उपचार सेवा लिएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी पक्राउ परे राजधानीबाट २० जना अवैध विदेशी डाक्टर 
Next article कस्ता बिरामीलाई ल्याप्रोस्कोपी सर्जरी ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web