• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यसरी पक्राउ परे राजधानीबाट २० जना अवैध विदेशी डाक्टर 

January 29th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी पक्राउ परे राजधानीबाट २० जना अवैध विदेशी डाक्टर 

हेल्थ टुडे

काठमाडौँ, १५ माघ :   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) र नेपाल मेडिकल काउन्सिलको संयुक्त अनुगमन टोलीले गैरकानूनी रुपमा चिकित्सकीय अभ्यास गरिरहेका २० जना विदेशी डाक्टरलाई राजधानीबाट पक्राउ गरेको छ । अबैध रुपमा चिकित्सकिय अभ्यासमा संलग्न रहेका उनीहरुलाई संयुक्त अनुगमन टोलीले विभिन्न अस्पतालबाट चिकित्सकीय अभ्यास गरिरहेका बेला पक्राउ गरेको हो । अनुगमन टोलीमा संलग्न नेपाल मेडिकल काउन्सिलका एक सदस्यका अनुसार उनीहरुलाई ठमेलस्थित अपोलो अस्पताल, लैनचौरस्थित सिभिक्ट क्लिनिक र बौद्यस्थित चाइनाग्रेटवाल अस्पतालबाट पक्राउ गरिएको हो ।

यी तिनवटै अस्पतालमा कार्यरत अधिकांश विदेशी चिकित्सकले कानूनी प्रकृया पुरा नगरि अभ्यास गरिरहेको उजुरी परेपछि छापा हानेर पक्राउ गरिएको हो ।  ती सदस्यका अनुसार पक्राउ गरिएका मध्ये कुनैपनि व्यक्ति नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकीय अभ्यासका लागि स्वीकृति लिएका छैनन् । टोलीमा संलग्न ती सदस्यले भने , ‘उनीहरुको डाक्टरकै रुपमा काम गरेको पाइयो तर उनीहरुले काउन्सिलसंग कुनै स्वीकृत लिएका छैनन् ।’ सीआईबीले अनुसन्धान प्रक्रिया नसकिएकाले उनीहरुको नाम सार्वजनिक नगरिएको बताएको छ । काउन्सिल ऐन अनुसार कुनै पनि विदेशी चिकित्सकले नेपालमा चिकित्सकिय अभ्यास गर्न पूर्व स्विकृति लिनु पर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दुर्गम क्षेत्रका जिल्ला अस्पतालमा हुने शल्यक्रियाको अवस्था दयनिय
Next article गंगालाल हृदयरोग केन्द्रले भेरी र जनकपुरमा सेवा बिस्तार गर्ने  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web