• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सिरहाको विष्णुपुर पूर्ण खोपयुक्त

February 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सिरहाको विष्णुपुर पूर्ण खोपयुक्त

हेल्थ टुडे

सिरहा :  सिरहाको विष्णुपुर गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको पाँचै वडाका जन्मेकादेखि २३ महिनासम्मका सबै ८५५ बालबालिकालाई विभिन्न खोप लगाइ गाउँपालिकालाई शुक्रबार पूर्ण खोप घोषणा गरिएको हो । यसअघि अर्नमा गाउँपालिका पूर्ण खोप घोषणा भईसकेको छ । जिल्लाका १६४ वडामध्ये ४० वडा पूर्ण खोप घोषणा भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । विष्णुपुर गाउँपालिका १ का वडा अध्यक्ष गोपिन्द्र यादवको अध्यक्षतामा आयोजित पूर्ण खोप घोषणा कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज चन्द्रकिशोर यादवले बिष्णुपुर गाउँपालिकाका सबै वडाका ८५५ बालबालिकालाई दादुरा, बिसिजीलगायत पूर्ण खोप लगाइएर पूर्ण खोप गाउँपालिका घोषणा गरिएको जानकारी दिए। रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४०४ को मिर्गौला प्रत्यारोपण
Next article स्वास्थ्यका नियुक्ती पनि खारेज हुन्छन : पण्डित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web