• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गलैँचा मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण

March 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गलैँचा मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण

भक्तपुर, २० फागुन : नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले शनिबार मध्यपुर थिमि नगरपालिका–६ मा रहेका गलैँचा कारखानाका मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण गरेको छ । स्थानीय हिमालयन उल क्राºट गलैँचा उद्योगमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बाबुकाजी श्रेष्ठले अभिमुखीकरण गर्नुभएको थियो ।

उहाँले मजदुरलाई क्षयरोगको कारण, यसका लक्षण र रोकथाम तथा उपचारका विधिका बारेमा जानकारी दिनुभएको थियो । प्रशिक्षणका क्रममा उहा“ले उपचार गरे निको हुने क्षयरोगलाई लुकाएर राखे ठूलो क्षति गर्न सक्ने भन्दै आºनो रोगलाई नलुकाऔँ र केही समस्या आएको खण्डमा क्षयरोग संस्था वा स्वास्थ्य संस्थामा गई सम्पर्क राख्न आग्रह पनि गर्नुभयो ।
सरकारले सन् २०५० भित्र नेपाललाई क्षयरोग मुक्त देश बनाउने महाअभियान सञ्चालन गरिरहेको सन्दर्भमा सबैको सहयोगको खाँचो रहेको बताउँदैं उहाँले क्षयरोगलाई उपचारको दायरामा ल्याएर नियमित औषधि सेवन गरे निको हुने जानकारी दिनुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाको नगर कार्यपालिका सदस्य अरुणा कारञ्जितले क्षयरोगका बारेमा स्थलगत जानकारी दिनु निक्कै सराहनीय कार्य भएको चर्चा गर्दै क्षयरोग निवारणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाका सभापति राम सिख्वःले संस्थाले निरन्तर रुपमा स्थानीय जनस्तरमा विभिन्न संघसंस्थाको सहयोगमा क्षयरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १३ दिनदेखि जिल्ला अस्पताल लगायत स्वास्थ्य संस्था ठप्प
Next article औषधि व्यवस्था विभाग खारेज गर्ने तयारी 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132300
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web