• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राज्यले अपहरण शैलीमा काठमाडौं लैजान लागेको आरोप

July 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राज्यले अपहरण शैलीमा काठमाडौं लैजान लागेको आरोप

हेल्थ टुडे,
जुम्ला, ३ साउनः २० दिनदेखि अनशनमा रहेका प्राध्यापक डा गोविन्द केसी काठमाडौं जान तयार भए पनि सम्भावना भने कम हुँदै गएको छ । डा केसीको समर्थनमा टाढाटाढाबाट कर्णाली अस्पतालमा उर्लिएका स्थानीयले डा केसीलाई काठमाडौं लैजान नदिने बताएका छन् ।
डा केसीको माग पूरा गर्नुभन्दा दमनमा उत्रिएर सरकारले गलत काम गरिरहेको उपस्थित समर्थकहरु ब्ताउछन । अस्पताल क्षेत्रमा झडप भइरहँदा स्थानीयको पनि बाक्लो उपस्थिति देखिन्थ्यो ।


उता डा केसीले आफु काठमाडौं जान तयार रहे पनि तर सरकारको हेलिकप्टरमा नर्फकने बताउनुभएको छ । उहाँले सरकारको हेलिकप्टरमा नफर्किने अडान लिनुभएको हो । राज्यले आफूलाई अपहरण शैलीमा काठमाडौं लैजान लागेकोले सरकारको हेलकप्टरमा नजाने डा केसी बताउनुहुन्छ ।
सरकारी पक्ष स्थानीय माझ घुसपैठ भएर अस्पताल तोडफोड र आगो लगाउने क्रियाक्लापसम्म गरेर भएपनि डा केसीलाई ल्याउने तयारीमा रहेको सूचना पाएको भन्नुहुदै उहाँले कर्णाली अञ्चलका बासिन्दाको भरोषा अस्पतालमा क्षति हुन नदिने भन्दै आफु काठमाडौं आउन भने तयार भएको बताउनुभयो ।
‘राज्य मेरो स्वास्थ्यप्रति संवेदनशील भएको हो भने मेरो माग पूरा गरोस् । म अनसन तोड्छु, तर जबर्जस्ति गर्न पाइदैन ।’ भन्दै माग पूरा नभएसम्म जहाँ पुगेपनि अनसन जारी रहने जानकारी दिनुभएको छ ।
सरकारले आजै मात्र केसीलाई काठमाडौं ल्याउने भन्दै सेनाको हेलिकप्टर पठाएको थियो । प्रहरीले उनी अनसन बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा हस्तक्षेप गरेर समर्थकहरुलाई घाइते बनाएपछि केसीले आफू काठमाडौं आउन तयार भएको बताउनुभएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article परोपकार संस्थामा नगरस्वास्थ्य क्लिनिक सञ्चालन तथा निः शुल्क स्वास्थ्य सिविर
Next article आँखाको सुविधा सम्पन्न तालीम केन्द्र निर्माण गरिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132715
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web