• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पाठेघर परीक्षणको लागि आन्तरिक जनशक्ति उत्पादन

March 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघर परीक्षणको लागि आन्तरिक जनशक्ति उत्पादन

हेल्थ टुडे,
रसुवा,२ चैतः रसुवा अस्पतालले महिलाको पाठेघरमा हुन सक्ने समस्या समाधान गर्न पहिलो पटक आफ्नो आन्तरिक जनशक्ति उत्पादन गरेको छ । रसुवा अस्पतालले अस्पतालमा कार्यरत दुई जना अनमीलाई तालीम दिएर दक्ष बनाइ ३० देखि ६० वर्षभित्रका महिलाको पाठेघरसम्बन्धी परीक्षण र आइपरेका समस्या समाधानका लागि उपचार प्रकृयाका बारेमा परामर्श दिन सुरु गरेको छ ।

महिलाको पाठेघर उपचार सेवाअन्तर्गत ३६२ जनाको परीक्षण गर्दा ११ जनामा समस्या भेटिएकोले हुन सक्ने क्यान्सरबाट सुरक्षित सावधानीका लागि उपचारार्थ काठमाडौ जान सुझाव दिएका छन् । जिल्लामा शुरू परीक्षण सेवालाई क्रमिक रूपमा शिविरको माध्यमबाट जिल्ला भर विस्तार गर्ने र थप उपचारार्थ काठमाडौ रिफर हुने महिलाको हकमा बाटो खर्चसमेत दिइने अस्पतालले जनाएको छ ।

यस्तै महिलामा हुने पाठेघर समस्या समाधानको साथै बालबालिकामा हुने विविध रोग निदानका लागि पनि सेवा सुरु गरिएको रसुवा अस्पतालका प्रमुख डा. नितु झाले जानकारी दिए । जटिल खाले बिरामीको उपचार साधन तथा स्रोतको अभावले काबुभन्दा बाहिर भए बाहिर पठाउने हो । अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुँइकेलले अस्पतालका कार्यरत चिकित्सकले अह्रोरात्र सेवा दिई रहेका र आफूले पनि अस्पताललाई थप व्यवस्थित बनाउने प्रयास गरिरहेको बताए ।

अस्पतालमा उपचारका लागि दैनिक सरदर अन्तरङ्ग कक्षमा ७ देखि १० जना र वैरङ्ग कक्षमा ४० देखि ५० जना बिरामी आउने गरेका छन् । विसं २०४४ देखि १५ शै्याको बेडबाट स्थापना भएको रसुवा अस्पतालको संरचना विसं २०७२ को भूकम्पको क्षति भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article छोरीको जीवन गर्भमा मात्रै, भ्रुणहत्या गर्ने क्रम बढ्दो
Next article जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन घुससहित र‌ंगेहात पक्राउ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131764
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web