• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला चोरी प्रकरणबारे बोल्ने सांसदलाई कार्वाही गर्न माग

July 13th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला चोरी प्रकरणबारे बोल्ने सांसदलाई कार्वाही गर्न माग

व्यवस्थापिका संसदमा केही सांसदहरुले चिकित्सा क्षेत्रलाई नै बदनाम गर्ने गरी मिर्गौला चोरी प्रकरणबारे अभिव्यक्ति दिएर घटनालाई अतिरञ्जित पार्न खोजेको भन्दै ती सासंदहरुलाई कारवाही गर्न नेपाल चिकित्सक संघले सभामुख समक्ष माग गरेको छ ।

नेपाल चिकित्सक संघको बुधबार बसेको आकस्मिक बैठकले चिकित्सा क्षेत्रलाई सांसदहरुले बदनाम गराउन खोजेको आरोप लगाएको छ । मनमोहन अस्पतालको घटना बिरामीको जीवन रक्षाको लागि भएको र चिकित्सा पद्धति अनुसार नै बिरामीको आफन्तको सहमतिमा मिर्गौला झिकिएकोले घटनालाई अतिरञ्जित बनाउने तथा चिकित्सा क्षेत्रलाई नै बदनाम गर्न खोज्ने गरी अभिव्यक्ति दिने सांसदहरुलाई कारवाहीको माग गर्दै सभामुख ओनसरी घर्ती मगरलाई ज्ञापन पत्र बुझाउने निर्णय संघले गरेको छ ।

संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सभामुख ओनसरी घर्तीमगरलाई चिकित्सा क्षेत्रको वास्तविक स्थितिबारे अवगत गराउँदै संसदमा अनावश्यक रुपमा बोल्ने सांसदहरुलाई आवश्यक कारवाहीका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरियो ।’

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article टिचिङमा ७० करोडका अत्याधुनिक उपकरण आउदै 
Next article नारायणी हस्पिटलमा चाडै रोबट सर्जरी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

141
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web