• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नारायणी हस्पिटलमा चाडै रोबट सर्जरी

July 11th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नारायणी हस्पिटलमा चाडै रोबट सर्जरी

चिकित्सा विज्ञानमा भित्रिदै गरेका नयाँ प्रविधिमध्ये केही नेपाल भित्रिएका छन् भने केही भित्रने तरखरमा छन् । मेडिकल सिटीको रुपमा परिचित चितवनको नारायणी हस्पिटलले चाडै रोबट सर्जरी प्रविधि भित्र्याउदै छ ।

अस्पताल व्यवस्थापनले अस्पतालको थप सेवा बिस्तार गर्दै दुई अर्ब लगानी थप गरे पछि रोबट सर्जरी सहितका अत्याधुनिक सेवा बिस्तार हुने भएको छ । अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले अस्पतालले चाडै पेट स्क्यान मेसिन, गामानाईफ (ब्रने रेडियोथ्रेरापी), जिन थ्रेरापी सहित रोबटबाट अप्रेशन गर्न प्रविधि सञ्चालन गर्न लागेको बताए । विसं २०६२ सालमा स्थापना भएको यो अस्पताल एनपिआई समूहले सञ्चालन गरिरहेको छ । हस्पिटलको ११औं वार्षिकोत्सवका अवसरमा बोल्दै कार्यकारी अध्यक्ष श्रेष्ठले दुई अर्ब लगानी गरेर अत्याधुनिक प्रविधिसहित उत्कृष्ट सेवा दिने अस्पताल बनाउने दाबी गरे ।

उनले हस्पिटल विस्तारका लागि ६६ कठ्ठा जमीन समेत खरीद भइसकेको छ । अब बन्न लागेको  अस्पतालमा मुटु, मृगौला र क्यान्सर रोगको उपचार हुने समेत उनले बताए ।

हस्पिटलका कार्यकारी निर्देशक चुडामणि खनालले अस्पतालले ओपिडी, मेजर र माईनर शल्यक्रियासगैँ हाइडेफिनेसन इन्डोष्कोपी सेवा, दुरविन प्रविधिबाट अप्रेशन प्रविधि, महिलाको स्तनको क्यान्सर उपचार भइरहेको बताए । अस्पतालमा ३ वटा मेजर अप्रेशन कक्ष, २ वटा माईनर, १० शैयाको आईसियू, ५ शैयाको पोष्ट अप्रेशन आईयिसू, १० शैयाको एआईसियू, ११ शैयाका इर्मेजन्सी सेवा, ६ शैयाको डे केयर, १५ शैयाको अर्थोपोडिक, १० शैयाको गाईने, १५ शैयाको पिडियाट्रिक लगायतका सेवा दिँदै आएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला काण्ड छानविन गर्न सभासद्हरुको माग
Next article मिर्गौला चोरी प्रकरणबारे बोल्ने सांसदलाई कार्वाही गर्न माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132460
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web