• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

पेटमै केटा वा केटी कसरी छुट्टिन्छ ?

December 21st, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पेटमै केटा वा केटी कसरी छुट्टिन्छ ?

डा. खेम कार्की

मानव शरीरमा भएको जुनसुकै कोषमा धागोजस्ता क्रोमोजोम भन्ने विशेष किसिमको पदार्थ हुन्छ । यी क्रोमोजोमले गर्दा मानिसमा जैविक ( वंशाणुगत) गुणहरू कायम हुन्छन् । आमाबुबाका जैविक गुणहरू उनीहरूबाट जन्मिने सन्ततिमा सर्छन् । यस्ता क्रोमोजोमहरू २३ जोर हुने गर्छन् ।

जसमध्ये २३ औं जोर क्रोमोजोममा हुने एक्स तथा वाई तत्वहरू बच्चाको लिंग निर्धारणसँग सम्बन्धित हुन्छन् । महिला कोषको २३ औं क्रोमोजोमको दुवै धागोमा (एक्सएक्स) तत्वमात्र रहेको हुन्छ  भने पुरुषको कोषको २३ औं जोर क्रोमोजोमको दुवै धागोमध्ये एउटामा एक्स तथा अर्कोमा वाई तत्व रहेको हुन्छ । जब यौन सम्पर्क हुन्छ, महिलाको योनीमा वीर्यसँगै थुप्रै शुक्रकिटहरू झर्दछन् । यसरी झरेका शुक्रकिटहरूमध्ये यदि महिलाको डिम्बको एक्स क्रोमोजोम पुरुषको वाई क्रोमोजोमसँग मिलन हुन पुगेमा जन्मिने बच्चा छोरा (एक्सवाई) हुन्छ । र यदि पुरुषको एक्स  क्रोमोजोमसँग मिलन भएमा जन्मने बच्चा छोरी (एक्सएक्स) हुन्छिन् ।

यसरी बच्चाको लिंग निर्धारण यौन सम्पर्कको बेला पुरुषको बीर्यमा भएको शुक्रकिटको कुनचाहिँ क्रोमोजोम एक्स वा वाईको डिम्बसँग हुने भेट हुन पुग्छ भन्ने कुरामा निर्भर रहन्छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुत्केरी भत्ता ५ हजार
Next article अस्पतालमा कस्को जिम्मेवारी के ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133507
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

108
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

98
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web