• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कुष्ठरोगको उपचारकालागि ६ सय भारतीय

January 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कुष्ठरोगको उपचारकालागि ६ सय भारतीय

हेल्थ टुडे

काठमाडौं, १८ पुष : नेपालमा कुष्ठरोगको उपचार सहज र प्रभावकारी भएकाले भारतीय समेत उपचारका लागि नेपाल आउने गरेका छन् । सरकारले कुष्ठरोगको उपचार निशुल्क गर्नुका साथै यातायत खर्च समेत उपलब्ध गराउने गरेको छ । केन्द्रिय अस्पतालदेखि स्वास्थ्य चौधीसम्म कुष्ठरोगको औषधि निशुल्क उपलब्ध छ । कुष्ठरोग उपचारमा विदेशी दाताहरुको ठूलो सहयोग रहेको छ । स्वास्थ्य मन्त्रालय, कुष्ठरोग नियन्त्रण महासाखाको तथ्यांक अनुसार अहिले करिव ६ सय भारतीय नेपालमा कुष्ठरोगको उपचार गराइरहेका छन् । नेपालबाट सरकारले आठ वर्ष पहिले नै कुष्ठरोग निवारण गरेको घोषणा गरिसकेको भएपनि अहिले पनि हरेक वर्ष करिव ३ हजार कुष्ठरोगका नयाँ बिरामी थपिने गरेको महासाखाका निर्देशक मोहम्मद दाउदले बताए ।

अझै पनि कुष्ठरोगलाई लुकाउन गरिएकाले सबै विरामी उपचारमा आउन सकिरहेका छैनन् । लुकेर रहेका कुष्ठरोगीलाई उपचारमा ल्याउन सरकारले बाके, बर्दिया लगायतका जिल्लामा विरामी खोज्ने अभियान नै सञ्चालन गरेको छ । ललितपुरको लेलेमा रहेको आनन्द बन अस्पतालले सबैभन्दा बढी कुष्ठरोगीको उपचार गर्ने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौन स्वास्थ्य पढदा कक्षामै भुतुक्कै 
Next article महिलामा पिसाब चुहिने समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134334
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web