• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

चिसोबाट कसरी बच्ने ?

January 4th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिसोबाट कसरी बच्ने ?

डा. अरुणा उप्रेति

जाडोको समयमा विषेश त बालबालिका, वृद्धवृद्धा र सुत्केरी तथा गर्भवती महिलाहरु बढी जोखिममा पर्छन् । जाडोको समयमा आफ्नो स्वास्थ्यप्रति सचेत भइएन भने स्वास्थ्यमा समस्या मात्रै देखिदैन मानिसको ज्यानै जान सक्छ । जाडो मौसममा रुघा लाग्ने, छाती दुख्ने, बालबालिकामा निमोनिया हुने र सुत्केरी महिला तथा वृद्धवृद्धामा विभिन्न्न समस्या देखिन्छ ।

 चिसोबाट बच्न यी कुरामा ध्यान दिनुहोस्

१. न्यानो कपडा लागाउने ।

२. टाउको र हातखुट्टालाई तातो पार्नुपर्छ ।

३. तोरीको तेलले शरीर तथा हातखुट्टा मालिस गर्ने ।

४. तातो, पोसिलो तथा झोलिलो खाना खाने ।

५. चिसोबाट बच्न दुधमा मरिच र बेसार हालेर खाने ।

६. चिसो लाग्न नदिन अदुवा र विरे नुन हालेर पानी उमालेर पिउने ।

७. नियमित तातो पानी खाने ।

जाडोको समयमा हातखुट्टा फुस्रो हुन्छ । त्यसैले छालाईलाई फुट्नबाट जोगाउन राती सुत्नु अघि तोरीको तेलले मालिस गर्नुपर्नेजनस्वास्थ्य विज्ञ डा. उप्रतीले बताइन् । जाडोको समयमा चिसोबाट बच्न आगो ताप्ने चलन पनि रहेको छ । आगो ताप्दा विषेश त शहरबजार तिर प्लास्टिकको झोलाहरु पनि बालेर आगो ताप्ने गरिन्छ । यसरी आगो ताप्दा हातखुट्टा, अनुहार सुख्खा भएर फुट्ने र स्वास्थ्यमा अन्य असर गर्ने डा. उप्रेतीले बताइन् । प्लास्टिकमा हुने टक्सिन नामक रसायनको कारण स्वास्थ्यमा असर पर्छ । त्यसैले प्लास्टिकको प्रयोग गरेर आगो ताप्न हुदैन । भ्यालढोका बन्द गरेर पनि कोठा भित्र आगो बाल्नु हुदैन ।  चिसोबाट बच्न न्यानो कपडा नै उत्तम हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जाडोमा खुट्टा फुट्छ ? यसो गर्नुस्
Next article डाक्टरले आमालाई कबुल गरेको रकम नतेरेपछि

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134462
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web