• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश स्वास्थ्य मन्त्रालयमा माग १४०, इच्छुक ६००

January 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश स्वास्थ्य मन्त्रालयमा माग १४०, इच्छुक ६००

हेल्थ टुडे
काठमाडौं, २१ पुष : देशका ७ वटै प्रदेशमा रहने स्वास्थ्य मन्त्रालयमा सरुवा भएर जान करिव ६ सय कर्मचारीले स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका छन ।
स्वास्थ्य मन्त्रालयले प्रदेशमा जान चाहने इच्छुक कर्मचारीलाई ३ दिनभित्र निवेदन पेस गर्न मंगलबार सार्वजनिक सूचना निकालेको थियो । ३ दिनको समयसिमा भित्र करिब ६ सय जना कर्मचारीले निवेदन दिएको स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम खनालले बताए । उनले भने, ‘ करिव ६ सय जना कर्मचारीको निवेदन परेको छ । मापदण्डका आधारमा छनौटको काम अगाडि बढाउछौ । ’
मन्त्रालयले ७ वटा प्रदेशमा रहने स्वास्थ्य, शिक्षा तथा समाजिक विकास मन्त्रालयका लागि १ सय ४० जना कर्मचारी खटाउन लागेको छ ।
उपचसचिव खनालका अनुसार चौथोदेखि ११औं तहका लागि आवश्यक १ सय ४० पदका लागि आवेदन मागिएको हो । छनोटमा परेका कर्मचारीको विवरण सामान्य प्रशासन मन्त्रालय पठाइने जानकारी खनालले दिए ।
त्यसैगरि सामान्यले ७ प्रदेशमध्ये ४ प्रदेशमा स्वास्थ्य क्षेत्रबाट सचिव राखिने भएकाले स्वास्थ्य मन्त्रालयबाट ४ जनाको नाम सिफारिस गर्न पनि समान्यले भनेको थियो । सचिव पदका लागि पनि करिव एक दर्जनको आवेदन परेको छ । ती मध्ये मापदण्ड पुगेका वरिष्ठतम ४ जनालाई सिफारिस गरिने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
समान्यले तत्कालका लागि ११औं तहका ७ जना, दसौं र नवौं तहका ३५ जना, आठौं तहका ६३ र छैटौं, पाँचौं र चौथो तहका ३५ जना गरी कुल १ सय ४० जना कर्मचारीको नाम पठाउन स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो । पत्र प्राप्त भएपछि स्वास्थ्य मन्त्रालयले कर्मचारी समायोजनको कामलाई तिव्र रुपमा अगाडि बढाएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्षमताभन्दा बढी महत्वाकांक्षाले डिप्रेसन
Next article ‘पन्ध्र प्रकारका औषधि बिक्री वितरणमा रोक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132713
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web